सरकारी कोषबाट मासिक पारिश्रमीक तलब नभएको भनि पत्रमा निर्वाचन आयोग आफैँले उल्लेख गरेर पनि मेरो उम्मेदवारी खारेज गरिएको छ| फेरी पनि दोहोर्याउँछु, नेपाल मेडिक��� काउन्सीलको कुनै पनि नियमित सरकारी बजेट या कोष हुने गरको छैन| यसरी उजुरिको म्याद गुज्रिसकेपछ�� किन यस्तो ??