@ArunKumarSubedi वास्तविकता बुझेर नीति नियम बनाए त मरिजाम हाम्रो नेपालमा।भारतीय मुद्रामा पेग भएको नेपाली मुद्रा भएपछि भारतमा लीगल भएको कृप्टो अघोषित रूपमा लिगल नै भन्नुपर्ने होला। नेपालीहरू कृप्टोको कारोबार गर्नेभए भारतीय मुद्रामा भारततिरै गएर गर्नुपर्ने सहज वातावरण बनाइएको होला।