@hark_sampang प्रि प्लान योजनाका कारणले सृजित घटना र सबै शक्ति आफैँसँग भएर पनि जिउधनको रक्षा नगर्नु फरक कुरा हुन। समयले सबैलाई सिकाउदै र खुईल्याउदै छ । जय संविधान दिवस
@hark_sampang प्रि प्लान योजनाका कारणले सृजित घटना र सबै शक्ति आफैँसँग भएर पनि जिउधनको रक्षा नगर्नु फरक कुरा हुन। समयले सबैलाई सिकाउदै र खुईल्याउदै छ । जय संविधान दि
@tikaramyatri दिमाग घुमिराछ!
सोच के हो?
कहाँ पुग्ने हो?
के सोचिरहेछ?
लक्ष्य के हो ?
कुन बोली हो?
बोल्ने के गर्ने के?
छामछादको चमेली घरभरि सुनै सुन
गरिबको चमेली नुन दिने कोही छैन?
म
त ट्वा परि राछु
बोले बुझो
हेरे ठेडी
कठघराको चिसो झिडी
उकुसमुकुस
उकुसमुकुस
खोइ कसरी 25 हजार निर्वाह भत्तामा लगातार ३६ देखि ७२ घण्टा काम गर्नु!
श्रम ऎन बनेको के को लागि हो?श्रम शोषण अनि उचित मुल्यांकन पनि छैन??हामी भने मरी मेटिरहने! अनि हामीमाथी श्रम शोषण भै'रहने हो भने,के साच्चै यो देशलाई डाक्टर नचाहिएकै हो त!Free PG को कुरा त बन्धक बनाउने योजना मात्र!