@Umesh_Chauhan@Achutpuri यस्तो साधारण कूरा पनि आफुले सोच्न नसकेर X मा आएर सोध्न पर्ने नेपाली हरु देख्दा रुन मन लाग्छ, तपाई हरुलाई टाउको भित्र दिमाग हुन्छ र तेस्को प्रयोग गर्न पैसा पर्दैन भन्ने थाहा छ की छैन,? नेपाली हरुको IQ low हुन्छ भन्थे हो रेछ
दिन को 500 ले वर्ष को 182000 हुन्छ, त्यो कम छैन. यूरोप अमेरिका आदि मा प्रतेक दिन जानेले पाइदैन. यूरोप अमेरिका जाने ले तोकिएको समय बिदेस मा बिताएको हुन पर्छ. युरोप अमेरिका जानेले प्रतेक वर्ष सक्दैन, भारत जानेले पाउछ. भारत मा 12 वर्ष को बच्चा गएर पनि तेस्तो समान ल्याउन पाउछ, यूरोप अमेरिका जानेले प्रति पासपोर्ट मात्र तेस्तो सुबिधा पाउछ, 12 वर्ष को बच्चा को छुट्टै पासपोर्ट हुदैन. तेस्रो, एउटा परिवार मा 5 जना छन भने दिनको 2500 हुन्छ वर्ष को 912500 हुन्छ.
@Rocks_Suman1 संघियता मा तेस्तै हुन्छ, आफ्नो अधिकार क्षेत्र भित्र का कुरा स्थानीय सरकार ले आफै निर्धारण गर्छन, संघ ले हास्यक्षेप नगरेको राम्रो, तपाई संघियता बिरोधि पर्नु भो की?
East west railway is not necessary for Nepal, it is waste of money. Approx cost is 4 billion dollar but there will be no return. Should invrst in roafs whicj ate very necessary and which has lots of traffic. Regulated private sector yransport is enough. You can do it if you have extra cash like european did collect😭ng money from colonies. Or if you have trade surplus
तेस्रो पक्ष संग कूरा हुदै छ भनेको म्स्धयस्तता खोजेको अर्थ लाग्छ? ब्रिटिस लाइब्रेरी मा सुगौली सन्धि पछि को सक्कली नक्सा, र सुगौली सन्धि को सक्कली प्रति भौएको हुदा तेस्को अधिकारिक प्रतिलिपि को लागि हो. गत 10 वर्ष देखि यो विवाद मा जसले ध्यान दियो उसले कूरा बुज्छ एउटा दुइटा पत्रिका पढेर बिसेसग्य बन्ने अनी आफुलाई अजासु ठान्ने वानी ले गर्दा नेपाल समस्या मा परेको ho
बालेन ले बेलाएत को मध्यस्थता खोजेको भनेको छैनन, बेलाएत संग पनि कूरा गत्दै छौ भनेका थिय. सुगौली सन्धि पछि को सक्कली नक्सा हाल ब्रिटिश लाइब्रेरी मा भएको र सो को अधिकारिक प्रतिलिपि को लागि बेलाएत संग कूरा गर्न पर्ने हुन्छ तेस लागि हो. बिहार किन गरिब भो भनेर सोध्हा त्यहाँ रिक्सावाला, ड्राइभर सबै राजनीति मा पोख्त छन तेसै भएर भन्थे. नेपाल मा पनि तेस्तै हुन थाल्यो. 30 वर्ष को कांग्रस, एमाले माओबादी को सासन ले धेरै नेपाली लाइ हरिलठक बनाएछ की के हो, कूरा बुझ्नु छैन तर तुरुन्तै अति जान्ने सुन्ने (अजासु ) हुनु पर्ने. पुराना दल का समर्थक हरु को लाज मर्दो बौद्धिक स्थिति
बालेन ओए बेलाएत को मध्येस्था खोजिराछम भनेर भनेका थिय? उनले बेलाएत संग ओअनि कूरा गरिराछम भनेका हुन, सुगौली सन्धि पछि को सकल नक्सा नेपाल मा नभएको र सो नक्सा हाल बेलाएत को ब्रिटिश लाइब्रेरी मा भएको हुनाले ट्रसको अधिकारिक प्रतिलिपि नेपाल लाइ चाहिएको छ. कांग्रेस एमाले माओबादी को 30 बर्से सासन ले धेरै नेपाली लाइ हरिलठक बनाएछ की के हो?
@rimalprakash सचिब को पक्ष मा झोले हरु को ट्वीट थियो टन्न, तेसै को जबाफ मा जानी बुझी यो लिक गरेको होला, सचिब भएर पद लागि कती मरिहत्ते गर्छन कर्मचारी, लाज मर्दो
@Birgunjse2000 यस्ता मन्त्रि र पार्टी लाइ मधेसी जनता ले स्थानीय चिनाब मा पत्ता साफ गर्नु पर्छ. अनी पुलिस कती मुर्ख, मन्त्रि को कानुन सम्मत निर्देसन मात्र पालन गर्ने हो कानुन सम्मत छैन भने मन्त्रि लाइ भन्ने हो. पुलुस लाइ डंठे भन्थे हो रेछ