@DGPassport epassport भन्ने अनि राजस्व तिर्न दिन भर लाइन लाग्दा नि 4बजे बन्द हुने कस्तो हो epayment गर्न सकिन्न र भनेर सोधपुछ गर्दा system बिग्रेछ रे झन्झटिलो छ रे के हो खास मा??? जनता जान्न चाहन्छ्न @hello_sarkar ??
@DGPassport epassport भन्ने अनि राजस्व तिर्न दिन भर लाइन लाग्दा नि 4बजे बन्द हुने कस्तो हो epayment गर्न सकिन्न र भनेर सोधपुछ गर्दा system बिग्रेछ रे झन्झटिलो छ रे के हो खास मा??? जनता जान्न चाहन्छ्न ??
ए कम्युनिस्ट भाइ बैनी हो
संकर पोखरेललाइ सोधनुस !!!!
आफू मुख्यमन्त्री, श्रीमती सांसद्, दाई उप-महानगरको अध्यक्ष, बहिनीलाई हालै नेकपाको केन्द्रीय सदस्य, ज्वाइँलाई भूमि तथा सुकुम्बासी दाङको अध्यक्ष ! गणतन्त्र कस्लाई आएको रहेछ???