भौमानलाई राखिएको र भागेको नख्खु कारागारका प्रमुख सत्यराज जोशी भन्दैछन:
घण्टीहरुले नख्खु कारागारमा आक्रमण गरेर कर्मचारी पनि बाँच्न नसक्ने स्थिती तयार गरेर त्यो चिठी आफैं लेखेर आफैं सहि धस्काएर आफैं बाहिर निस्किएका रैछन कुरो बुझ्दा !
यो सरासर गलत र भ्रामक समाचार हो।
हामी दमन र विध्वंस विरुद्धको एउटा र भ्रष्टाचार विरुद्धको अर्को शक्तिशाली आयोग बनाएर जानुपर्छ भन्ने पक्षम��� दृढ छौँ।
यो संवेदनशील अवस्थामा कम्तीमा भ्रमको खेती नगर्दिनुहोला।🙏
Gen-Z साथीहरू तपाईँ रिसाउनु भएको छ, बुझ्छु। सँगै यो पनि बुझ्छु, ��ेशमा जुन परिस्थिति सिर्जना भएको छ, त्यसको Solution चाँडो निस्कोस् भन्ने कुरामा त्यत्तिकै चिन्तित हुनुहुन्छ।साथीहरूलाई मेरो अनुरोध छ, कृपया एक पटक यो कुरा सुनिदिनुहोस्।
काँग्रेसका दुइचार, एमालेका दुइचार, माओवादी, राप्रपा र रास्वपाका दुइचार मान्छे सहकारी ठगीमा जेल पर्नेभए भनेर रुवावासी नगरौं l अनुसन्धानलाई सघाऔं, अदालतको फैसला कुरौं l सडक विलापको जगहँसाई नगरौं l
स्पष्ट हौं- दोषीलाई कार्वाही र बचतकर्ताको रकम फिर्ता, आजको रास्ट्रीय आवश्यकता हो !
हुण्डी,मानव तस्कर,सहकारी ठगको समुह रहेछ घण्टा पार्टी तोसिमा जि ले ठिकै भनेका रहेछन।रास्वपा पार्टी होइन समुह हो।रहेछ देखेयो।घण्टा पार्टीको नैतिकता र इमान समाप्त भयो ।✍️
👇️👇️