स्कुलभरि नेपाल जहिल्यै स्वतन्त्र थियो, कतै नपाईने काँडे भ्याकुर यतै पाईन्छ, सुन्दर, शान्त विशाल नेपाल घोक्��ो, परिक्षा पास गर्यो।शिपको सुन्य, राष्ट्रवाद भरपुर!
युवामा थाहा हुन्छ हैसियत, रोजगारीको अवस्था।
निराश समाज आक्रमक हुन्छ, अराजक पनि।
त्यसैले के पढाउने परिवर्तन गरौँ !🙏
हिजो ऊ कसैको सालो थियो, सासू थिईन्, म्यानपावर व्यवसायी थियो वा ब्रिफकेसको भर थियो।
तर आज ऊ विज्ञ छ।
एउटा औसत मान्छे 'जान्ने' बनेको छ। ऊसको नियुक्ति मेरिटोक्रेसी बनेको छ, छानिएको छ, र उसैको चाँदी कटाई छ !
एउटै समूहसँग १० वटा ग्यास उद्योग
- सात समूहसँग मात्रै ३० ब्रान्डका उद्योग, एउटा समूहले एउटा मात्र ब्रान्ड प्रयोग गर्ने हो भने हाल कायम ५८ उद्योगको संख्या ३५ मा झर्न सक्ने
https://t.co/xY5o4OoXXk
बथानमा २६ वटा गाई थिए।
‘यो बथानमा कति गाई रहेछन्? गनेर हेर त!’
उत्तर आयो, ‘२२ वटा।’
‘निकै समय लाग्यो नि, कसरी गन्यौ?’
‘सजिलो छ। पहिले गाईका खुट्टा गन्ने, अनि ४ ले भाग गर्ने।’
धेरै कुरामा हाम्रो काम गर्ने शैली यस्तै ‘स्मार्ट’ छ।😀
पागल
शब्दमा नै फोहोरी सोच्छन्
जसको जिन्दगी लथालिङ्ग हुन्छ
न त बासको ठेगान
न त खानाको नै ।
उ पागल होइन
उसलाई कसैले पागल बनाएको हो
पागल आफै पागल हुँदैनन्
उनीहरूलाई पागल बनाउने अर्को पागल हुन्छ ।
खास पागल कोहो
उसलाई खोज्न जाऔं बरु
पागलको हितमा आवाज ���ठाऔं ।
November 08, 2017
अब ३ ग्रुप संजालमा सक्रिय हुनेछ।पहिलो: महिलालाई मात्रै सधै किन? दोश्रो: भूगोल हेरेर निर्णय भयो। भूमिपुत्रीको अपमान
तर सबसे ठुलो स्वर तेस्रो समूहको हुनेछ:
देख्यौँ, अकर्मण्यताको प्रतिफल। सरकारको जिरो टोलरेन्स !
यी हल्ला बिच नागरिकले ग्यास पाए कि पाएनन्, मुद्दा शिथिल बन्नेछ !
चुनावअघिसम्म डोनल्ड ट्रम्पका प्रखर प्रचारक Tucker Carlson र Candace Owens ले आज तिनै ट्रम्पको जति चर्को विरोध गरे पनि मलाई उनीहरू दुवैका कुरामा आज पनि विश्वास गर्न मन लाग्दैन । न उनीहरूलाई विवेक भएका मानिस भन्ठान्छु ।
ट्रम्प खराब मानिस हुन् भनेर उनीहरूले इरान युद्धको सन्दर्भमा मात्र बुझेका ह��न् भने उनीहरू स्वत: चरम बेवकुफ हुन् । यो पनि हुनसक्छ कि उनीहरूले राष्ट्रपतिको समर्थनमा भन्दा विरोधमा धेरै आम्दानी हुने देखेर ट्रम्पको विरोध गरिरहेका छन् ।
वालेनमा देश चलाउन चाहिने आवश्यक दृष्टिकोण र चरित्र थिएन भन्ने कुरा उनका समर्थकले आज बुझेका हुन् भने तिनीहरूको बुद्धि फेरिएको भनेर सहानुभूति दिइरहन पर्दैन । सम्भवत: तिनीहरू पनि Owens र Carlsons जस्तै आफ्नो सोसल मिडिया आम्दानी सुरक्षित गर्ने धुनमा रहेका हुनसक्छन् ।
राष्ट्रिय विपत् को यस कठिन समयमा हरेक मृतकलाई आफ्नो राजनीतिक लाभको बस्तु देख्ने केपी शर्मा ओली आम नजरमा घृणाका पात्र हुनु पर्ने हो। यस्ताबाट पनि हामी शासित थियौं !
सुरङमा फसेका नगरिकको उद्दारमा हात उठाएको सरकार स्थाननीय तहलाई दोषी करार गर्न र कानुन अभावको स्टन्ट गर्न थाल्नु दुर्भाग्य हो।रंग पोतेर शेर देखिएकाहरुको रंग संकटमा खुईलियो।ठाडो घाँटी लगाएर जे जति मन लाग्छ,सराप।आखिर मष्तिष्क भएको मान्छे बोल्ने हैन,सत्रसय धेरै मसिन मानव बोल्ने हो।
व्यक्ति निर्माण हुने सामाजिक प्रवृत्तिहरूको प्रभावबाट हो ।
केही वर्षअघिसम्म राष्ट्रपतिबाट सपथ लिएको केही दिन नबित्दै नेपालका मन्त्रीहरू सडक बढार्न पुगिसक्थे । देशका मुख्य सचिव आफैँ हाफप्यान्ट लगाएर बाग्मतीको फोहर सफा गरेको र अरूलाई पनि खोलामा पस्न लग���एको हामीले देखेकै हो । आफैँ बिजुली काट्दै हिंड्ने मन्त्रीले यसको फोटो र भिडियो बनाएर टेलिभिजनमा देखाए । पत्रकारिता पनि गर्ने र अन्यायमा परेका मानिसलाई आफैं न्याय पनि दिँदै हिड्ने रोबिनहुडको छवि बनाएका मानिस अहिले नेपालको सबैभन्दा ठुलो पार्टीका सभापति छन् ।
यस्ता काम किन हुन्छन् भने नेपाली समाजले स्टन्ट मन पराउँँछ । 'आफ्नो काम मात्र राम्रोसँग गर्ने मानिस सामान्य हो, अरूको काममा पनि हात हाल्ने मानिस वरिष्ठ हो' भनेर सोच्ने प्रवृत्ति मरिसकेको छैन ।त्यसैले, देखावटीपनका लागि नेपाली समाजमा प्रशस्त इन्सेन्टिभ छ ।
सुधन गुरुङ्लाई यो थाह छ । अहिलेको विपद्मा मात्र होइन, उनी यसअघि पनि प्रशस्त प्रहरीका सिपाही, हवल्दार, प्रहरी निरिक्षक आदिले गर्नुपर्ने काम आफैं गरेर आम मानिसलाई खुशी बनाइरहेका छन् ।
समाजमा उनका सस्ता स्टन्टलाई वाहवाह गर्ने सर्वसाधारणमात्र छैनन् -पढेलेखेका, म���निएका मानिसहरू पनि छन् । ताजा उदाहरण कम रोचक छैन । गृहमन्त्रीले संवेदनशील घडीमा आफ्नो मन्त्रालयका अत्यावश्यक काम नगरेर अरूले गर्न सक्ने काम पो गरिरहेका छन् कि ? भनेर प्रश्न गर्नेहरूलाई भुईंतलामा युट्युब भिडियो बनाएर आफूलाई अलौकिक विश्लेषक ठान्ने एकजना पत्रकार 'फेक लिबरल', 'सकारात्मक सोच' ह्यानत्यान भनेर गाली गर्दैछन् र सुधनलाई फुर्क्याइरहेका छन् ।
यो प्रवृत्ति ��सरी हट्ला त ? यो त भविष्यले बताउला । तर, खुशीको कुरा के छ भने देखावटीका लागि गरिने सस्ता कामहरूबारे प्रशस्त प्रश्नहरू पनि उठिरहेका छन् । विगतका उदाहरणलाई हेर्दै 'महत्त्वपूर्ण पदमा बस्ने हरेक व्यक्तिले आफ्नो जिम्मेवारी गम्भीर भएर निभाउनुपर्छ है' भन्ने सोच पनि उत्तिकै बलियो हुँदैछ ।
प्रश्न गर्ने र आलोचना गर्नेलाई विभिन्न नाम दिएर गाली गर्ने र बकम्फुसे आत्मरतिमा रम्ने विश्लेषकहरू कसलाई खुशी पार्न चाहन्छन् त्यसमा अल्झिन आवश्यक छैन । प्रश्नहरूलाई रोक्न पनि आवश्यक छैन ।
कुनै जमानामा, धेरै पहिलेको कुरो होइन, टिभिमा एक फुच्चे सिटिङ् प्रमलाई प्रश्न सोध्न सक्थ्यो, शैक्ष��क योग्यतामा जवाफ खोज्थ्यो।
र त्यो कार्यक्रम बिना रोकटोक प्रशारण हुन्थ्यो।
आज ऊ ठुलो मान्छे छ, तर नागरिकले प्रश्न हैन पिडा सुनाउने वातावरण पनि सामजिक संजालमा छैन !
किन?
नया विमानस्थलले यात्रा सहज र अपाङ्गता मैत्री त बनाएका छन तर..
संरचना किन बनिनसक्दै उध्रेको चोली जस्तो हुन्छन जाली लाएर इज्जत छोप्न पर्नेगरि ?
क्वाँइञँ कराउने मेच - बर्मा गए कर्मसँगै?
बेसिनमा पानीको पोखरी, अनि पिस पारेको साबुन !
दिनमा १०-१२ डोमेस्टिक फ्लाइट उडाउन त पैलेकैले धानेकै थियो।
@MeDeepZyoti हो यस्तै काम गरिखाने मान्छेहरु लाई पछिल्लो केही व��्षयता सुकिलिमुकिला हरुले आफ्नो सहर प्रदुषण गरेको दोष थुपारेर विकास र सहरिकरणका नाममा गरिवहरुको हुर्मत लिईरहेका छ्न!