देश बनाउन हाेमिएका बालेनका लागि मधेसी जनता ज्यान दिन तयार रहेको यो आज बिहानको दृश्यले प्रष्ट पारेको छ।
मधेस जाग्यो
आशा गरौ
हिमाल, पहाड पनि जाग्नेछ।
परिवर्तन हाम्रै पालामा सम्भव गराउनैपर्छ।
कति सुन्दर हुन्थियो होला जीवन नरोइ जिउन मिल्ने भए,मन दुखेको औषधि कतै किनेर पिउन मिल्ने भए,
टुक्रा टुक्रा भएको मुटु किन बोकेर हिड्नु पर्थ्यो र
च्यात्तिएको लुगा जस्तै फेरि जोडेर सिउन मिल्ने भए।।।💔😔
मानव अधिकार भनेको केवल मानव हुनुको आधारमा प्राप्त अधिकार हो । यो अधिकारले प्रत्येक व्यक्तिलाई स्वतन्त्र जीवन बाँच्न पाउने, अभिव्यक्तिको स्वतन्त्रता उपभोग गर्न पाउने र समान रूपमा व्यवहार गरिन पाउने सुनिश्चित गर्छ । https://t.co/4JveFXeURM