घरमा पालेको सर्पले एक न एक दिन टोक्छ भन्ने कुरा थाहा हुँदा हुदै पनि हामीले त्यो सर्पलाई पाल्यौ अब सर्प पाल्ने हैन जा बाट उठाएका थियौ । त्यही लगेर छोड्ने गरि लागौं बल्ल त्यो आफ्नो असली रुपमा आउने छ । एमाले पार्टी ब्युताऊ प्रचण्डलाई धुलो चटाऊ यही हो बिकल्प।
देश खत्तम भयो भन्दै हिंड्ने खरानी ग्याङको तर्क-
मसँग एउटा गिलास छ यसको माथिपट्टि बन्द छ । तलपट्टी भने खुला भाग राखिएको छ । कसरी पिउने यो गिलासबाट पानी माथिबाट राखम, मिल्दैन, तलबाट राखम अडिन्न तन्नम बनाएका रहेछन् नि ? यस्तो नि गिलास हुन्छ ?अब हामीले पानी अडिने नयाँ गिलास बनाउँछौ
बास्तवमा यो देश मा नेपाली सेना बेकम्मा रहेछ आफ्नै हेडक्वार्टर तोडफोड हुदा थाहा नपाऊने यस्ता खसी पालेर देशलाई के फाइदा भयो? हिजो देशै जल्दा टुलुटुलु हेरेर बस्ने यीनै हैनन??
ती अधिकारीले भने, “यो गम्भीर सुरक्षा कमजोरी हो । सेनाको हेडक्वार्टरभित्रै राति अनधिकृत व्यक्ति गैरतवरबाट छिरेर तोडफोड हुँदासमेत थाहा पाउन सकिएन । अब यस्तो घटना दोहोरिनु हुँदैन । घटनापछि हामीले समीक्षा पनि गरेका छौं ।”
https://t.co/wMmm3Pqe9E
हैन भो ।
स्वागत मा तेस्रो लिङ्गी का नर्तकी हरू ले स्वागत गरेको मज्जाले देखियो ।तर बाँकी कुरा गफै हुन मुर्रा राँगो ल्याउनु उपलब्ध हो ।
सिमा को बारे केपी ओलीले बाहेक अरूले कुरा ऊठायको थाहा छैन।
@JayGhanti पाँच तारे होटल मा महिनौ दिन सम्म बसेर कथित उम्मेदवार छनौट गर्दा त्यसको खर्च कती होला?
अनी हस्ताक्षर अभियान मा उठाइएको चन्दा के यसैको लागी हो ?खोइ त्यहा का जनताले यो प्रश्न ऊठायको?
क. प्रचण्ड जहाँ धुवाँ देख्छन, त्यतै मट्टितेलको 'भाडो' लिएर कुदिहाल्छन, निभाउने होइन, झन बल्झाउने नियतले! अस्थिरता नै जब राजमार्ग बनाइन्छ, तब 'भडुवा'हरूले 'बडुवा'को पदवी पाउँछन! देश जलिरहेछ र उनीहरू आगो ताप्दै सत्ता पकाउँदै छन!!😉
तिमि झोले नबनेको भए हुन्थ्यो खै के भनु।
राम्रै परिचय थियो नबिक्नुपर्थ्यो खै के भनु।।
युवाहरुको ढुकढुकी बन्न सक्नुपर्थ्यो तिमि।
बाटो बिराईहाल्यो तिम्लेनी अब खै के भनु।।
आफ्नो फरक पहिचाम बनेको थियो तिम्रो।
गोटि बन्दियौ एक्कासी बदनामि खै के भनु।।
उडिसामा नेपाली विद्यार्थीको मृत्यु दुखद घट्ना हो। हाम्रो कुटनीतिक पहल, बिदेशमा कुटनीतिक उपस्थिति र रणनीतिलाई नै पुन: संरचना गर्न आवश्यक छ। दुई तिहाइ सदनमा र सिंहदरबारमा सीमित भयो, सरकारको पद त सुरक्षित छ तर
नागरिकको आत्मसम्मान र ज्यान सुरक्षित छैन। गठबन्धन एक मनोदसाले ग्रसित छ।