विक्रम सम्बत् २०८३ देखि २१०८ सम्मकाे मध्यम परिदृश्यकाे आधारमा जिल्ला अनुसारकाे जनसंख्या प्रक्षेपण। स्थानीय तह अनुसार पनि जनसंख्या प्रक्षेपण गरिएकाे र सार्वजनिक भैसकेको छ। याे महत्त्वपूर्ण तथ्यांक सबै खाले प्रयाेगकर्ताहरूलाई उपयाेगी हुने विश्वास छ।#तथ्यमाआधारितनीतिनिर्माण
बौद्धराज्य थाइल्यान्डमा भैरहेको BIMSTEC सम्मेलनमा थाइल्यान्ड सरकारले राष्ट्रप्रमुख अतिथि गणलाई रामायणमा आधारित नाट्य प्रस्तुत गरेछन् !!
हाम्रो होलीवाइन बुख्याच्यालाई त बाँदरको अगाडि नरिवल राखेको जस्तो मात्रै त भयो होला !
@sigdelrishiram@mainaligopi वित्तीय सेवा निर्यातकाे सम्भावना पनि बढ्दै गएकाे छ । नेपालका CA हरु विभिन्न देशहरुका लागि वित्तीय सेवा दिई रहेकाे सुचना आएकाे छ ।
चमेली ग्याङको प्रमुख माग थियो, न्यूरोडलाई vehicle free zone बनाइनु पर्दछ। काठमाडौँका मेयरले सोही कार्यक्रम राखे। तर, उक्त कार्य फेल गराउन जब वडा प्रतिन��धिहरु लागे, न त चमेली ग्याङले बालेनलाई साथ दियो, न त रोक्नेहरुको नै विरोध गर्यो। ग्याङको काम भनेको दुनो सोझ्याउनु मात्रै हो।
"मधेशमा न्यून प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन र अर्थतन्त्रको बदलिँदो संरचना " सम्बन्धि सानाे लेख प्रकाशन भएको छ । यसका प्रकाशनका लागि स्थान दिनु भएकाेमा जनकपुर डुटे परिवारप्रति हार्दिक अभार प्रकट गर्दछु। यस प्रकाशनका सन्दर्भमा आवश्यक सल्लाह सुझाव प्रदानका लागि अनुरोध गर्दछु ।