१ घण्टा १० मिनेट चलेको पुराण वाचन ५५-६० मिनेट धैर्यता पुर्वक सुनेका बालेन अन्तिम १०-१५ मिनेट आखिर कहाँ गए त?
पत्रकारले चाहेको भए पत्ता लगाएर लेख्न सक्थे तर…
बालेनको ‘नियत’ आफैले तोकेर विधि, परम्परा, मर्यादा वाला स्टोरी ठेल्न जस्तो सहजता, रोमाञ्चकता र फुटेज त्यसमा पाइन्न थियो😂
@ekantipur_com ‘विवादास्पद’ चैँ किन नि?
कान्तिपुरले प्रधानन्यायाधीश नै घोषणा गरेर प्रोफाइल समेत छापेको एक मात्र candidate प्रधानन्यायाधीशमा सिफारिस नभएकाले?
नत्र नियमित संवैधानिक criteria meet गरेर तोकिएका प्रकृया बमोजिम नै विधिसम्मत प्रधानन्यायाधीशमा सिफारिस हुदा हेडलाइन मै यस्तो tag किन??😂
रातो बंगला लगायतका राम्रा शैक्षिक संस्थाहरुले असली सुकुम्बासी बालबालिका हरुलाई स्कुल स्थानान्तरण र सुफत मूल्य भर्ना मौका प्रदान गरिदिए देशै भरिका अन्य स्कुलहरुलाई समेत नैतिक प्रतिबद्धता उदाहरण हुने थियो। सरकारको मुख ताक्नु मात्र भन्दा टाल्नु रमाईलो हुन्थ्यो कि?@KanakManiDixit
अस्पतालमा बसेका छन्, फोन छ, नभए सहयोगी साथ छन्। दुनियाँ दराज थाहा हुनेलाई के भईरहेको छ पक्का चाल होला। थोरै गति भएको भए आफ्ना चेला चपेटालाई ‘बाबु हो, देशले अति थेगिसकेको छ, थप न दुखाओ। विरोध गर, नजलाऊ, नपिरोल’ भन्थे होलान्। अलिकती सहानुभूति पनि पाउँथे। तर ओलीले ओला नगरे के ओली!
@RaameshKoirala ओ नेपालीको एभरेज भन्दा हाई आई क्यु भा’को डा. साप!
तपाईको बैचारिक परिपक्कता र १८-२० बर्षका छोराछोरी उमेरकाहरूको अभिब्यक्तिमा कतिको फरक हुन्छ भन्ने बुझ्न कति लेभलको आई क्यु हुनुपर्ने हो र?
बसिरलाई बस्नै मात्र लगेको हो कि के हो?
नयॅा केटाहरुलाई मौका दिन पर्दैन?
कहिले सम्म त्यही फ्लप खेलाडीलाई मात्रै खेलाईरहने हो??
#nepVsSco#T20WorldCup@SubasTheOne_