एक बर्षभरी शिक्षकले पढाउदा फेल हुने भुराभुरी! तिम्रो अँखाको कुरा मनले बुझ्छु Happy valentines Day भन्दै १२ हात माथी उफ्रिन्छन त🤣🤣 ओठ निचोर्दा बुबु नै गन्ध आउँछ।🤣🤣
कर्मचारी , कर्मचारी जस्ता छैनन्,
नेता , नेता जस्ता छैनन्,
जनता , जनता जस्ता छैनन्,
सरकार , सरकार जस्तो छैन,
अनि त्यो जाबो मुर्ति बाघ चाहि , बाघ जस्तो हुनु पर्ने रे 🙄😂
अङ्रेजी किताब पढिरहेको बेला श्रीमती ले सोधि " बुडो, यो complete र finish मा के फरक छ ?🤔
Me = जब तिम्ले मलाइ पाएउ तिम्रो life complete भयो but जब मैले तिमिलाइ पाए मेरो life चाइ finish भयो ....यहि हो फरक 🙄🤣🤣
३ गोलले जितेर बङ्गलादेश कहिल्यै पनि
धनी हुन सक्दैन तिम्रो मन धनी छ भने तिमीलाई
३ गोल खाएपनि पुग्छ
३ गोलले जितेर कहिले पनि
बङ्गलादेशलाई पुग्दैन किनभने
दुई दिनको जिन्दगीमा
मरेर लानु के नै छ र?
😁😁😁