देश नसप्रेको गुनासो तिनैको बढी छ जो राति दुई बजेसम्म मोबाइल खेलाएर भोलिपल्ट ११ बजेसम्म बिस्तरामा लम्पसार पर्छ्न्, त्य��� पनि बाउ-आमाले कमाएको खाएर ।
धन्य हे युवा !
@gbudhathoki अर्थमन्त्री "तिमीहरूको कर्तुत नदेखेको हो र?" भनेर पुराना नेतालाई भन्नुहुन्छ । आइजी साब "तिमिहरू विरुद्धको पचासौं उजुरी उठाइदिम?" भनेर संसदीय समितिमै वर्तमानलाई भन्नुहुन्छ । हैन यो देशमा भएको के हो?
प्रश्न गर्न पाउँछन् तर अलि सभ्य तरिकाले । सोध्दा त जवाफ यस्तो सोध्नै छोडे कस्तो?
@nilacharya प्र म को कुर्सीबाट उत्रेका छन् नि २-४ जना फुर्सदमा; उहाँहरूसङ्ग तपाइँको व्यक्तिगत पहुँच नै छ नि सर! गएर सोधेर यता हाम्लाई बताइ��िनुस् न । खासगरी निवर्तमानसङ्ग ।
"न्याय" र "प्रक्रिया" दुई अलग विषय हुन् ।
अदालत "न्याय"को लागि स्थापित संस्था हो - प्रकृयागत उल्झनले दर्शन, सिद्धान्त र ��्याय मर्न हुँदैन ।
कुण्ड कुण्ड पानी, मुण्ड मुण्ड बुद्धि ।
डा विपिन अधिकारी सर लेख्नुहुन्छ ।
के यो आदेशलाई अझ न्यायपूर्ण बनाउन सकिँदैनथ्यो ? डा. महतको स्वास्थ्य अवस्था उहाँका प्रत्येक प्रियजनलाई थाहा छ। उहाँ न त आफ्ना परिवारका सदस्यलाई चिन्नुहुन्छ, न त साथीभाइ वा छरछिमेकका कसैलाई। उहाँलाई भोक लागेको छ भनेर भन्न सक्नुहुन्न, न त शौचालय जानुपर्छ भन्ने चेतना नै छ। विशेषगरी Frontotemporal Dementia जस्तो रोगमा मुख्य प्रश्न शारीरिक उपस्थितिको मात्र होइन; प्रतिवादी न्यायिक प्रक्रिया बुझ्न र आफ्नो बचाउमा प्रभावकारी रूपमा सहभागी हुन सक्षम छन् कि छैनन् भन्ने प्रश्न पनि हो। यदि त्यो क्षमता नै छैन भने, केवल अदालतमा उपस्थित गराउनुले समस्याको समाधान गर्दैन। न्यायको अदालतअगाडि एउटा विस्मृतिको रोगीले उभिएर विस्मृतिको प्रमाण दिनुपर्ने अवस्था स्वयं अदालतका लागि पनि कष्टकर हुनुपर्ने हो।
यदि मेडिकल प्रतिवेदनप्रति अदालतलाई शंका छ भने, प्रतिवादीलाई अनिवार्य रूपमा अदालतमा उपस्थित गराउनुको सट्टा अदालत आफैं वा आफ्ना कर्मचारीलाई पठाई पूर्वअर्थमन्त्रीको निवासमै ��ई स्वास्थ्य अवस्था अवलोकन गर्न, वा स्वतन्त्र विशेषज्ञबाट परीक्षण गराउन सकिन्छ। यदि अदालतसमक्ष विश्वसनीय चिकित्सकीय प्रमाणबाट प्रतिवादी गम्भीर रूपमा अशक्त रहेको, अदालतमा उपस्थित हुन नसक्ने वा उपस्थित गराउँदा स्वास्थ्यमा प्रतिकूल असर पर्ने देखिन्छ भने अदालतसँग आफ्नो अधिकार क्षेत्रभित्र रहेर उपयुक्त प्रक्रिया अपनाउने विवेकाधिकार हुन्छ। परिस्थितिअनुसार अदालतले अस्पताल वा निवा���मै गई स्वास्थ्य अवस्था अवलोकन गर्न, प्रतिवादी बयान दिन सक्षम भए त्यहीँ बयान लिन, कानुन र प्रविधिले अनु��ति दिएमा भिडियो माध्यमबाट कार्यवाही गर्न, वा थप स्वतन्त्र चिकित्सकीय परीक्षण गराउन जस्ता उपायहरू अपनाउन सक्छ।
यस्ता उपायहरूले एकातिर न्यायिक प्रक्रियाको विश्वसनीयता कायम राख्छन् भने अर्कोतर्फ गम्भीर बिरामी व्यक्तिको गरिमा, स्वास्थ्य र निष्पक्ष सुनुवाइको अधिकारको पनि संरक्षण गर्छन्। अन्ततः, यस्तो अवस्थामा अदालतले प्रक्रियात्मक सुविधा (procedural accommodation) र निष्पक्ष सुनुवाइ (fair trial) बीच उच��त सन्तुलन कायम गर्नुपर्छ। त्यसैले यस्तो विकल्प न्यायिक दृष्टिले पनि विचारणीय र व्यावहारिक देखिन्छ। एउटा गम्भीर रूपमा रोगबाट थलिएको, चेतनाशून्य व्यक्ति श्रीमतीसँग घिस्रिएर वा बुई चढी अदालतमा उपस्थित भई अस्वस्थताको प्रमाणपत्र पेश गर्नुपर्ने कस्तो न्याय प्रशासन? कसैले यस्तो भोगाइ भोग्नु नपरोस्!
https://t.co/PktOnLiZ8h
नेपाल में भी एक मन्त्री थे - पृथ्वी सुब्बा गुरुङ्ग, जिनकि चुभति हुई बातों से नेपाल के gen Z और भडक गए थे और ओलि सत्ता चली गयी थी । ये हमारी अनुभव है ।
ईधर भी मन्त्री जी राजनीतिक भाषणबाजी में लगे हैं । समय रहत��� समझना अच्छा होत है ।
LoP Shri @RahulGandhi and @INCIndia continue to shamelessly exploit students as political tools to manufacture disruption during the Monsoon Session of Parliament.
Shri @RahulGandhi and @INCIndia chose to stage a dharna outside the Hon'ble Prime Minister's residence , causing inconvenience to the public and disregarding established security protocols.
Even after Government conveyed its readiness for a comprehensive discussion, the Congress chose political spectacle over democratic debate. Their objective was never solutions for students, it was disruption for political headlines
For Rahul Gandhi, this is not about students. This is about manufacturing confrontation after every genuine avenue for discussion has been opened.
Our Government remains 100% committed to discussing NEET and addressing every genuine concern of our youth on the floor of the House. The students of India deserve far better than being treated as props in a political campaign. They deserve certainty over chaos, solutions over slogans and responsibility over disruption.
We owe our students more than outrage. We owe them answers, reforms and accountability. That is exactly what our government remains committed to delivering.
उजुरी, अनुसन्धान र प्रकाउ तथा अ��ियोजन कानुनी खाकाभित्रका प्रोसेस हुन्। कानुनी राज्यमा यी अभ्यासहरु कुनै ‘लार्जर देन लाइफ’ होइनन्। हो, नेपालीजन सुशासनका भोका छन् तर मन्त्री तहबाटै यस्ता अभ्यासहरुलाई ��उटा स्वभाविक प्रक्रियाको हिस्साभन्दा बढि ‘जादू’का रुपमा सतहमा ल्याइयो भने त्यो एकप्रकारको ‘आतंक’ बन्छ। त्यसैले कानुनी प्रक्रियाहरुमा संयमको अर्थ रहन्छ। काम गर, काम जरुरी छ तर त्यसलाई आतंकको स्वरुप नदेऊ।
@thapagk अहिलेको मत भाद्र २३ गते साँझको मत हो । धेरै आत्तिनु पर्दैन । हामिले तपाईंको यात्रा देखेका छौं ।
गिरिजा बाबु, सू ब था, राजा ज्ञानेन्द्र, सबैसङ्ग जुध्दै कांग्रेसलाई गणतन्त्र सम्म पुर्याउनुभयो । जनआवाज नसुन्नेलाई ढ्याङ्ग्रो ठोकेर सुनाउनुभयो । अझ संघर्ष बाँकी छ । बस् इमा�� नछोड्नु ।
@jainendrajeevan@ruru_krishna जनताले रा���्वपालाई होइन, २०८२ भाद्र २३ आँझ सम्मको काँग्रेस र एमालेको अनुहार हेरेर मतदान गरेका हुन् । गगन त माघमा मात्र सभाप���ि भए ।
होला आफ्नो दलले अपूर्व पराजय व्यहोरेपछि नैतिकताको आधारमा गगन थापाले सभापतिको पदबाट राजिनामा दिनुपर्ने
तर,
जनताले २०८२ भाद्र २३ गते साँझको काँग्रेस र एमालेलाई भोट दिएका ह���न् ।
गगन सभापति भएको २०८२ को माघ पहिलो साता हो ।
जति ठूलो जीत - प्रणाली उति खतरामा !
जति बलियो सत्ता - लोकतन्त्र उति कमजोर !!
२०१५ सालमा काँग्रेस बलियो - प्रणाली गयो
२०४८ मा कंग्रेस बलियो - पार्टी टुक्राटुक्रा
२०७४ मा कम्युनिस्ट बलियो - पार्टी गयो
२०८२ मा गठबन्धन सत्ता बलियो - अभूतपूर्व विद्रोह र ध्वंस ।
२०८२ को चुनावपछि के?
देशलाई एउटा स्कूलसङ्ग तुलना गर्दा:
ओली - खराब प्रधान���ध्यापक
गगन - उर्जाशील राम्रो शिक्षक
बालेन - स्कूल सपारौं भन्ने विद्यार्थी
क्षमता, नियत र स्तर यही हो । स्कूल सपार्न रोज्ने कसलाई? निर्णय तपाईं हाम्रो ।