तपाईं मान्नुस्, नमान्नु, मलाई गाली गर्नुस्, ढुंगा हान्न आउनुस्, दुर्वचन लगाउनुस्, यो अराजकताको सुरूवात काठमाडौं महानगरबाट भएको हो। अहिलेका प्रधानमन्त्री काठमाडौंमा हुँदा ठेलावाला लुटिए, साइकल चढ्ने कुटिए, सहर सफा गर्ने कवाडीमाथि पटक पटक आक्रमण गरियो। महानगरका प्रहरी टोले ...
प्रिय सेनापति, आज नभए भोलि, भोलि नभए इतिहासको कुनै कालखण्डमा तपाईंंले बक्नैपर्छ-जंगीअड्डासँगै जोडिएको सिंहदरबार, सर्वोच्च अदालत र आफ्नै परमाधिपतिको कार्यालय बचाउन रत्तीभर पहल किन गरिएन? आठ-आठ घण्टासम्म शून्य सुरक्षामा देशलाई किन छाडियो? https://t.co/HgMtUWUvIj
हातमा राइफल छ भन्दैमा ड्याम्मै ठोक्ने भनेको होइन, तर त्यसका पनि चरण हुन्छन् होला। देश नै खरानी हुँदा पनि मूकदर्शक बन्न जनताको करबाट उनीहरूलाई ब्यारेकमा पालेको त पक्कै होइन। https://t.co/0SOk8hDR07
😅😜 चोर नै चोर चारै तिर ।
नयाँ गठित छानविन आयोगका अध्यक्ष गौरी बाहादुर कार्की येसरी आयोग बन्नु अघिनै आरोपितहरु प्रती एती धेरै अचाक्ली बायस भैसकेका र शिंह दरबार जलाउनु पर्छ भन्ने Balen भक्त बनिसकेका ब्यक्ती रैछन, यिनले कती न्याय देलान त छानविनलाई ?
@ShahBalen रास्ट्र जलाउने , विदेशीको इशारामा नाङ्गिने मान्छेले बनाएको , निर्माण गरेको स साना कुरा फिक्का लाग्दो रहेछ कालो चस्मा लगाएर भोटर सँग आँखा नजुधाउने मेयर !
दुनियाँ मारेर, देशको सम्पत्ति ध्वस्त पारी खरानीको टिको लगाएर मसानघाटमा तम्तयार भएर बसेको छ शासक ! उसको कुटिल मुस्कान अघिल्लो शासकको सेन्सलेस ठट्टा भन्दा लाखौँ गुणा क्रुर छ ! भेडाहरुले समय बितेपछि थाहा पाउलान् !
केही दिन अगाडि अराजक तत्वले गरेको आगजनी बाट खण्डहर बनेको बुढानिलकण्ठ, आकाशेधाराको प्रहरी बिट समुदायको सक्रियतामा दुई दिन मै चिटिक्क बनेर अप्रेसनमा आउन लायक भएको छ !
@iRNepal खोला पुर्नि , घडेरी बनाउने ल्वात्त बेच्नी - मान्छे फसाउने - पैसा जति टेक्स हेभन देशाँ पठाउनी ! खोला छिर्दा देखि अदालतको आदेश सम्मको सबै पीर जति चैं दुखले सम्पति जोड्नेलाई हुनी ! झ्याक्ने समाज व्यवस्था हो दादा यो !