पहिले उनी टुँडिखेलमा आए,
म गइँन,
किनभने टुँडिखेल मेरो नाममा थिएन
पछि उनले नाकको डाँडी भाँच्न थाले,
म बोलिनँ,
किनभने त्यो नाक मेरो थिएन
त्यसपछि उनले महंगो टिभी खोले,
त्यही देखाएर सहकारी ठगे,
मैले थाहै पाइनँ
अन्त्यमा, जब मैले थाहा पाएँ,
उनले भेडा फार्म खोलिसकेका थिए। #copy
प्रायः धनीहरुले गरीबको कथामा फिल्म बनाउछन र हलमा गरीबलाइ नै बेचेर उनीहरु अझै धनि बन्छन, अनि गरिब हरु पैसा तिरेर उक्त कथा हेरेर धुरुधुरु रुन्छन।
"कति मीठो वास्तविकता"
अनि हलवालाले हलभित्र एक मुठी मकै भुटेर २०० मा बेच्छ,रु २० को junk food 😫लाई ५० लिन्छ । #copy
रोडको बाटो यात्रा गरौं, गाडि त्रिशुलीमा खस्छ ।
हवाई यात्रा गरौं, प्लेन एयरपोर्ट मै खस्छ ।।
जे गरेपनि सुख छैन हामी अभागी नेपाली लाई 😢😢
सतिले सरापेको देश भन्थे कहिलेकाहीँ त हो झै लाग्छ
तपाईंको व्यक्तित्व सार्वजनिक पुँजी हो। त्यो पुँजी आफ्नो विवेक र ब्रह्मले देखेको विषय निर्धक्क अभिव्यक्त गर्न लगानी गर्ने हो ।समाजमा सहमति विमति हुन्छन्। आफ्नो मतले समाजलाई मार्गदर्शन गर्नुको सट्टा भीडसामु आत्मसमर्पण गर्ने हो भने मान्नुस्- तपाईंको लोकप्रियता र व्यक्तित्व बन्धक छ।
रास्वपाका एक केन्द्रीय नेतालाई टिओआरमा अलिकति लचक भईदिनुपर्याे,डेमोक्रेटिक अलाइन्सकाे कुरा गरेर कांग्रेस नेताका घरघरमा २ दिनअघि पठाएकाे कुरा म भन्न चाहन्न । @thapagk
सहकारी छानविन समितिमा रास्वपा बस्दैन भन्नुभयाे गृहमन्त्रीले । नबस्दा हुन्छ, रास्वपाकाे काम एमालेले गर्दिन्छ । एमालेले सहकारी र रास्वपाले गिरिबन्धु टी-स्टेटकाे विषय नउठाउने सहमति भएकै छ । @thapagk
हरेक राजनीतीक दलले सिरानीमा यौटा यौटा स्वस्थानीको पुस्तक राखेकै छन् ! जहाँ भनीयको छ - स्वस्थानी ब्रत-कथाको प्रसाद -भय छोरालाई ! छोरा नभय मित छोरालाई !! त्यो पनी नभय खोलामा बगाईं दिनु !!!