धरान उपमहानगरपालिका का कार्यभाग नगर प्रमुखलाई हर्क साम्पाङ समर्थक कार्यकर्ताले गाली गरेपछि कार्यालयमै बोलाई यसरी सम्झाएका छन्। कार्यभाग मेयरलाई गाली गर्न समर्थक पनि हुँदा रहेछन्।
काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ।
यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको छ। उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ।
ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ।
नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ।
सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।
जमिन आफै देश कहीले हुदैन
देश बन्न लाई ईतिहास,धर्म,संस्किर्ती
ले मानिस लाई जोडेर रखेको हुनुपर्छ!
नभय जमिन त रहन्छ तर देश रहदैन.
जय नेपाल 🇳🇵🫡
राजा महेन्द्र जस्तो राजनेता जिबन मा पाउन मुस्किल छ 🙏🙏
चर्चामा रहेका पत्रकारहरूको नजरमा नपरेकी एक चेली पीडामा छिन् । घर परिवारको समेत साथ छैन। देशमा कानुन छ भने न्याय देउ उहांको आंसुले सराप्ने छ। स्टन्ट नगर उहांलाई न्याय दिईयोस् ।
राजदुत पद करोडौं,भन्सार प्रमुख करोडौं,महानिर्देशक करोडौं,न्यायाधीश करोडौं,सांसदको टिकट करोडौं,मुद्दा मामिला करोडौं,मालपोतको हाकिम करोडौं भन्दा तल किनबेच नहुने रहेछ। करोडौं बुझाएर राजदुत भएको ब्यक्तिले गर्छ चाहिँ के त्यही १० औं करोड कसरी कमाउने सोच्दैन र?
रोशन ब्रोले छाडा नबोल्या भए भिडियो ठिकै बनाएका हुन्। भन्न बाँकी कसैलाई राख्या छैनन्।
तर बातै पिच्छे ला**, र**को छोरो भन्दै भिडियो बनाएपछी नेपालको freedom of speech ले पचाउँदैन। अमेरिकामा राष्ट्रपतीलाई मेरो ला** छुसेर चाट भन्न पाइन्छ होला, नेपालमा चाँही अलिक हजम हुँदैन।
अर्घाखाँचीमा एक शिक्षिकाले दारु पानी खाएर स्कुल भित्रै ताण्डप गरिछ्न। उनी हुन् अर्घाखाँची भुमिकास्थान नगर पालिका वडा नम्बर २ भगवती माध्यमिक बिधालयकि शिक्षिका! उहाँ म्याडम कुन पार्टीको कार्यकर्ता हो पत्ता लगाउने जिम्मा तपाईंहरुको भयो।
#सहयोगी 👉️उमाकान्त पाण्डे
एक वर्ष अगाडि अमेरिकामा बलात्कार भयो भनेर स्टाटस लेखेकै भरमा हजारौँ कलाकार वा देशका ठूला ओहोदामा रहने मान्छेहरूले देखे सबैले रुवाबासी गरे आवाज उठाए,तर नेपालमै माइतीघरमा बसेको यि चेलीलाई कसैले देख्दैन, चिन्दैनन् र उसको आवाज सुन्दैनन् त्यसैले यहाँ अझैं पनि रूप रङ र धनी गरिबमा विभेद छ ! उहाँलाई छिटो न्याय मिलोस बालेन सरकार 👇️
बुढीगण्डकी काण्डको पनि चाँडै छानबिन सुरु गरियोस् बालेन सरकार।
पूर्व प्रधानमन्त्री बावुराम भट्टराईले सार्वजनिरुपमै भाषण गर्दै हिँडेको यो कुरा सही गलत के हो.?
१ केपि ओली ३ अर्ब
२ शेर बहादुर देउवा ३ अर्ब
३ प्रचण्डले ३ अर्ब
@Hello_Sarkaar@ShahBalen@Sudanhaminepal
🧐🇳🇵🙏
हेलो बालेन सरकार,
जुन सुकै देशका पर्यटक भएपनी पर्यटकीय ठाउँमा, सार्वजनिक स्थानहरुमा, मानिसलाई असहज हुने गरि गरिने क्रियाकलाप, फोहोर रोक्नका लागि कडा कानुन ल्याईयोस ! @ShahBalen@PM_nepal_ @sasmitp