मान्न सकिन दुनिँयाकाे चलनचल्ती,पैसा छैन मसगँ
हिँडिरहेकिछु लिइ याे रित्ताे खल्ती,पैसा छैन मसगँ
यसै कारण ,दुनिँयाले कहिल्यै मान्छे गनेन मलाई
अरु छैन,एउटै मात्र हाे मेराे गल्ती, पैसा छैन मसगँ
#शुभ_बिहानी💞☕️
सबैले हात समाएर तिमीलाई चाहिएको ठाउँसम्मै लगिदिन्छन् भन्ने छैन । कसै कसैले दुइ कदम अगाडी लगिदिएर परसम्मको बाटो देखाइदिए भने पनि उसको गून बिर्सन्न हुन्न !