I don’t understand why they keep calling both girls victims!!
The girlfriend didn’t even know her boyfriend was meeting someone from his past while the past clearly KNEW everything
So how is Akanksha innocent here?
Yogesh and Akanksha are both involved
#SplitsVillaX6
🚨 आपतका��ीन उद्धारको अत्यावश्यक अपिल 🚨
काभ्रेको रोशी खोला (चौकी डाँडा नजिक) मा आज ५ वटा हायस गाडी नदीको बीचमै फसेका छन्। ती गाडीहरूमा करिब ७० जना यात्रुहरू अझै भित्रै उद्धारको पर्खाइमा रहेका छन्।
नदीको बहाव अत्यन्त तीव्र भएकाले स्थलमार्गबाट उद्धार कार्य गर्न अत्यन्त कठिन भइरहेको छ। स्थिति झन् जोखिमपूर्ण बन्दै गइरहेको छ।
👉 त्यसैले तत्काल हेलिकप्टरमार्फत उद्धार कार्य अघि बढाउन सम्बन्धित ���िकाय, सुरक्षाकर्मी तथा स्थानीय प्रशासनसँग हार्दिक अनुरोध गरिन्छ।
🙏 समयमै उद्धार हुन सके धेरैको ज्यान जोगिन सक्छ।
🎥Routine of Dhulikhel Banda
A Nepali man has complained about many Indian-registered vehicles freely carrying passengers in Pokhara.
Many Nepali drivers & vehicle operators say these vehicles pay a certain amount at the border and then freely carry passengers in Nepal.
Government’s attention is needed. 🙏
Old Nepali politicians have set the bar so low that when Balen Shah and his team simply do their job, it feels like a plot twist .Suddenly it’s seen as heroic and becomes the talk of social media and everyday conversations.
काठमाडौंको पशुपतिनाथ क्षेत्रमा एकजना फ्रान्सेली नागिरक वेवारिसे अवस्थामा रहेको भिडियो हामीलाई पठाइ जानकारी गराउनुहुने सबैमा धन्यवाद व्यक्त गर्दै सो सम्बन्धमा निम्न व्यहोरा जानकारी गराउन चाहन्छौँ ।
केपि ओली र रमेश लेखकलाई थुनामुक्त गराउने ति न्यायामुर्ती हरुलाई आफ्नो एकमात्र सन्तान गुमाएकी आमाको आँशुले एकदिन भतभती पोल्नेछ। ओली र रमेश लेखक नेतृत्वले गरेको कलिला बच्चाहरुको हत्यामा न्यायमुर्तीका आफ्नै सन्तान मृत्युवरण गर्नुपरेको भए यस्तै आदेश आउथ्यो होला ? यि पापिष्टहरुलाई ति कलिला बच्चाको रगतले सहजै छाड्ने छैन ।
आज दिनभरी राम्रै चिसो हुने र देशभरि भोलि सम्म बर्षा हुने देखिन्छ
साँझ र राति मेघगर्जन सहित पानी पर्ने सम्भावना छ
Cloud has covered all #Nepal and precipitation started in few places. Precip is forecast until tomorrow
Cloud and rain with hourly precipitation forecast⛈️👇