अहिले तिम्रा घरकाले मलाइ टेर्दैनन
पछि मेरा घरकाले तिमिलाइ टेर्दैनन
त्यसैले आउ पृय राजाबादी र गणतन्त्रबादिले
जस्तै नवीन समझ्दारी गरि दुई मुटुका एक धड्कन बनौं
सुख र दुखका साक्षी भइ दुइ शरीर एक प्राण बनौ ।
Classic Men's Athletic 2Pcs Tracksuit Set Casual Full-Zip Sweatsuits Long Sleeve Jacket And Jogging Pants Set For Gym Workout Running
🎉 Exclusive deal[2,87€]
👉 item link: https://t.co/qfEjgGUqIL
⚠️ The discount may vary, please refer to the page display.
मैले यथार्थताको धरातल उभिएर धेरै कुरा महसुस गर्न पाए
जति सुकै बहाना बनाएनि मान्छे आबस्यकताको दास हो,
कुनै दिन मेरा लागि मरिहत्ते गर्ने ब्यक्ति उसलाई म प्रति मन भरिएपछि देख्नै सहँदैन।
तारिफ गरी न थाक्नी उ अहिले घृणा र तिरस्कार को हरेक कसर पूरा गर्छ।
कहिले काँही लाग्छ मलाई मलाई के चाहिँ समझ आई रहेको छैन, मैले केचाहि miss गरी रहेकोछु
✓ माया या परिवार
✓ साथी वा आफ्नो पुरानो चरित्र
✓ जिन्दगी को भागदौड या बलपन का ती डाँडा काँडा, गल्ली,खेल त्यो साथ
✓ एक सुकुन अथवा शान्तिको निन्द्रा या त्यही चाहना, जुनुन केही गर्छु भन्ने
म सित भन्न केही रहेन त्यही भएर झ ग डा गर्छु किन की केही बेर को मौनता चिर्छ त्यसले,
र तिमी सित भन्न धेरै कहानी होलान् , सुनाउन थुप्रै कथा तैपनि तिमी मौन!!!!