Over 30 years ago, I began the journey of producing my first film, Mission: Impossible. Since then, these eight films have taken me on the adventure of a lifetime.
1/20
Full video kasaile na hereko bhayera I have cropped my part into 12 short minutes. 🫠 Full video on YouTube.
Opening up the comments for a healthy debate/conversation that would add value to the agenda.
1/6
एउटा छोरा अमेरिका
अर्को अस्ट्रेलिया
अर्को छोरा क्यानडा
अनि अर्को बेलायत
बाआमा छरछिमेकमा गफ दिन्थे
छोरा त मेरा जस्ता
सबै विदेशमा सम्पन्न, विदेशमा खुसी
विडम्बना आमाको निधन हुन्छ
आर्यघाट एक्लो बाउले भरि हुन्छ
यता बा श्रीमतिको निधनमा दुखी
छोराहरु उतै सम्पन्न, सबै उतै खुसी ।
-MRR