@anupdai73@RaameshKoirala@anilkathmandu हिजै मात्र सौराहामा 'रोनल्डो' हात्ती हेरेर आईयो, यो कुरा पहिले नै थाहा पाएको भए त म पानी चखाउने मात्र होईन की पानी खुवाएर नै आउँथे नी! 🤪😆
जबसम्म बा-आमाले सरकारी जागीर खाएको तलबमानले घर किनेको इएमआई तिर्न र दुई सन्तानलाई 'राम्रो' स्कुल-कलेजमा पढाउन सक्दैन नि, तबसम्म यो 'डर'को लाठीले लामो समयसम्म सुशासन कायम राख्न सक्दैन। यो हकिकत हो, यसमा चैँ तात्विक फरक हुने काम होस्! बाँकी चटक त यहाँको गज्जब छ, गर्दै गर्नु होला।🙏
जेब्रा क्रसबाट बाटाे काट्दै गर्दा पनि गाडी नराेकि हुइकाउने मान्छे घरमा पुग्दा उसकाे नाममा दस हजारकाे जरिवाना काटिएको नाेटिसपत्र पुगाेस्। २४ घण्टाभित्र जरिवाना नतिरे याे जरिवाना डबल हुने व्यहाेरा सुचित गरियाेस्। जरिवाना तिर्न आफै अफिसमा उपस्थित हुनुपर्ने व्यवस्था हाेस्…
बलियो न बलियो झन्नै दुईतिहाईको सरकार, अनि केही हैन कि धेरै गरिहाल्ने हुटहुटी लबालब भका संस्कृति/पर्यटनमन्त्री गनेश पौडेललाई सरकारको मजबुती परीक्षणको चुनौती:
जागिरको २८बर्ष पशुपति मन्दिरमा बिताका सइ शम्भु अवकाशपछि पनि त्यही छन्। उनलाई निकालेर भट्ट-धनीभक्तजन शेटिङ तोड्नुस त!
@Gunatantra_NoNo@shisir I commented after reading the attached news, had never heard of a Nepali serving as a ship captain! Praying for his well-being and hoping for his swift release.