गएको २०-३० बर्षमा हामी अनुशाशनहिनता र दण्डहीनतामा यति अभ्यस्त भए छौ कि अहिले सरकारले आफ्नो basic जिम्मेवारी पुरा गर्दा नि हामीलाई निरंकुशता लाग्न थालेछ!
हुलिया हेरो त्यस्तै छ । व्योहोरा हेरो त्यस्तै छ । बोलीको त झन कुरै नगरौ । धरानका जनताले के देखेर यस्तो अजीव स्वभावको असंतोषी, निउखोजा र नेगेटिव जिवलाई जिताएर संसदमा पठाए ।अच्चमै लागेर आऊछ ।
सडकमा टायर जलायौ भने;
१. वातावरण संरक्षण ऐन, २०७६
२. फोहोरमैला व्यवस्थापन ऐन, २०६८
३. स्थानीय सरकार सञ्चालन ऐन, २०७४
४. मुलुकी अपराध संहिता (Criminal Code)
सरकारमा आफ्ना मन्त्री कोही पनि छैनन् भने याे सवै लाग्छ विचार गरौं।🤔🤔
अर्को 5 years प्रधानमंत्री बन्छु, म physically and mentally fit & healthy छु भनेर घन्टौं बोलिराख्ने मान्छे police ले समातेपछि ICU मा पुग्छ ।
यो कसरी हुन्छ ? 🤷♂️
Nepal Police ले मान्छे तर्साउन बन्द गरोस् 😉 🇳🇵