दुई तिहाइ को सरकारले संसद बाट बिशेष प्रस्ताब पेश गरेर तलका दुई वटा कार्य तत्काल गर्न आग्रह गर्दछु ।
१. बिगतमा ब्यक्ती र संस्थालाई लिजको नाममा न्यून रकम वा मा अन्य कुनै प्रकारले दिएको सबै सरकारी जग्गा र भवन सम्बन्धी समझौता खारेज गरि सरकार को मातहत मा ल्याउने ।
Check out my latest article: The Double-Edged Sword of Progress: Balancing Human Advancement with Planetary Stewardship https://t.co/kj0miiw2kH via @LinkedIn
नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ । एक साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने वहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रुपमा सहमत छु ।
हाम्रो छिमेकी पहिलो नीति अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार हो र हामी दुई देशबीचको विशिष्ट एवम् बहुआयामिक सम्बन्धलाई थप उचाइमा पुऱ्याउन नयाँ सरकारसँग सहकार्य गर्न उत्सुक छौँ ।
@hamrorabi
🚨HELP A SON FIND HIS FATHER 🙏
Help to make this viral let's help humanity 🙏
URGENT: Help find a missing father in Patna. This is a heartbreaking appeal for Jayaram Giri who has travelled all the way from Australia to India to search for his father.
His father, Rajkumar Giri, is from Nepal. He arrived in Patna by bus on Friday morning and went missing shortly after. Jayaram is desperately searching the streets of Patna with only a photo in his hand.
If you have any information or have seen Rajkumar Giri, please contact the local authorities or call on apear contact number in the video or the nearest police station immediately.
Please share this post as much as possible to help a son find his father.
स्वदेशमै उत्पादित हुन् वा आयातित, अधिकांश खानामा WHO/GoN ले तोकेको भन्दा बढी कडा विषादी र हानिकारक Preservatives भेटिनु लज्जास्पद छ। बजारका प्रशोधित खानेकुरा समेत सुरक्षित छैनन्। ध्यानाकृष्ट 🙏
सम्माननीय @PM_nepal@hamrorabi@ShahBalen
नयाँ सरकार र मन्त्रीज्यूहरूलाई एउटा सुझाव: विगत ३५ वर्षमा धेरै ऐन/नियमहरू स्वार्थ समूह अनुकूल बनेका हुन सक्छन्। त्यसैले पुराना व्यवस्थालाई एकमुष्ट खारेज गर्नुभन्दा सूक्ष्म अध्ययन गरी संशोधन वा खारेजीको निर्णय लिनु उपयुक्त होला कि ?
@SwarnimWagle@ShahBalen@hamrorabi
HR isn’t just a department — it’s the engine of the organization.
Neglect it, and even the best strategy can stall.
When you invest in people, you invest in your future.
Great strategies are written on paper — but brought to life by people.
#HR#PeopleFirst
फास्टट्र्याक सकेर सबै डोमेस्टिक सिमरा हाले हालकै त्रिविले सयवर्ष अन्तर्राष्ट्रिय धान्छ। भद्रपुरबाट काठमाण्डौँ उडने बुद्धको डिलेभन्दा सोबेला पनि गाडीमा चाँडो हुन्छ। पोखराको लोचा थाहा भो नि? यसरी किन्तु परन्तु भन्दै दाम खाने सफेदपोश धेरै छन्। निजगढ देशलाई आवश्यक हैन, माफियालाई हो।
This Resume has an ATS score of more than 88🤯
This Resume helped many in getting an interview calls from companies like Google, Microsoft, Amazon, and many more. 💼
I have personally used this single-column resume in my job hunting and got amazing results
I am sharing the exact similar editable ATS Friendly Resumes templates!
To get it:
1. Follow me (So that I can DM)
2. Like & Repost
3. Reply "Resume"
Follow me so I will dm immediately 💯