हाम्रो देशको राजनीतिमा 'नीति' पोइल गैसकेको छ । राजाकै पालाको शासन देखेका टपोरी नेताहरु सत्ता र प्रतिपक्षी छन । त्यसैले उनीहरुले राजदोहन गर्छन विकास गर्दैनन् । अब बिकल्पको बाटो रोजौं । आफू बने देश बनिन्छ ।
जय देश !
बिचरा बालेनलाई नि कति तिरको टेन्सन है। कहिले सुकुम्बासी कहिले ठेलावाला त कहिले बागबजारका ब्यवसायी !!
पार्किङजस्तो सामान्य कुरा मिलाउनका लागि त यस्तो झमेला रेछ। काम गर्�� कहाँ सजिलो छ र।
@baabajee घोषणापत्रमा यसले के गर्छ भन्दा पनि अन्तिम घिडघिडो पुरा गर्दिएर अनि काँधमा काँध मिलाउन भाउजूलाई दाजुछेवैको कुर्सीमा राख्देर मात्र सामाजिक रूपान्तरण सम्भव हुनेछ भनेर लेख्न सुझाव दिन्छु। मन लागे ग्रहण गर्नु होला, नत्र जस्ट इग्नोर इट्!😜😂
यसपाली लगभग सबै राजनितिक दलका ६०/६५ देखि माथिका धेरै जना उमेद्वारहरुको मत माग्ने काइदा 'अन्तिम पटक हो, सहयोग गर्नुस्' भन्ने देखियो । भावनात्मक आक्रमण सहितको अत्याचार होइन र यो? कसैको अन्तिम पटकको इच्छा पुरा गर्न मतदाताले आफ्नो विवेकमा बिर्को लगाएर मतदान गर्नुपर्ने? 🤔
हा हा हा एउटा सामान्य गित
जस्लाई
कर कापले केहिले गाउछन
अनि
त्यै जवरजस्ती चिच्याए वापत
कोहिले आजिवन भत्ता थाप्छन!
वाईयात बहस र भत्ता दु��ै।
जुन गित गाउदा शरिरमा जोश र आत्मा गौरबले रक्त संचार बढ्दैन त्यो गित रास्ट्रगित हुनै सक्दैन। बाकी तिमी जान कथित रास्ट्रवादि हो।
Mero naya flim. . .
निर्देशम : दुर्गेस थापा
नायिका: समिक्षा अधिकारी
कथा : सरोज अोली
छायांकन : कृष्ण जोशी
सम्पादक : सम्राट चौलागाईं
चलचित्र : १७ बर्षे जोबन 🤣