देश र जनताको हितका लागि स्पष्ट सोच, दृढ अडान र जिम्मेवारीका साथ अघि बढ्ने नेतृत्व आवश्यक छ।
मेरो विचारमा गगन थापा एक आशालाग्दो र सक्षम नेता हुनुहुन्छ। 🇳🇵
नयाँ सोच, परिवर्तनको चाहना र देशप्रतिको जिम्मेवारी बोकेको नेतृत्वले नै समृद्ध नेपालको बाटो खोल्न सक्छ।
गगन थापा — मेरो रोजाइ
सभापती गगन कुमार थापा ज्युले अधिकतम लचकताका साथ दुईकदम पछि हटेर पार्टीको समग्र एकताको लागि पुरानो र नयां सबै कृयाशिल सदस्यलाई १५औ महाधिवेसनमा सहभागी गराउने र १४औ महाधिवेशन बाट बनेको केन्द्रीय समितिका सवै नेता गणलाइ वर्तमान केन्द्रिय समितिमा सहभागी गराउने .