एक हरफ-
समिक्षा लाई मरेको लाशका रुपमा देख्न चाहनेहरुले आज समिक्षाकै गीतमा नाँच्नु परेको छ। यिनीहरु त चाहन्थे, समिक्षाले मुग्लिनको पुलबाट हाम फालेर मरोस्। तर समिक्षाले अष्ट्रेलियाको ओपेरा हाउसमा पुगेर फोटो खिचिन्। पाखण्डीहरु हो, तिम्रा छोरीहरु लाई साहसी बनाउन कँराते सिकाउन पर्दैन, समिक्षा बनाए पुग्छ।
गुडने ग्रीन हाउस वा प्लास्टिक घर राष्ट्रिय मकै अनुसन्धान कार्यक्रम रामपुर चितवनमा आज भन्दा १० बर्ष अघिनै बनेर खडेरी सहने जात विकासमा प्रयोग गरिएको थियो अझै प्रयोग भइरहेको छ। @MullaNasaruddin
Smart Krishi Podcast को चौथो Episode मा मौरी बिज्ञ सुबास खनाल संग मौरीपालन सम्बन्धी छलफल गरेका छौ!
आशा छ, पुरा episode सुनेर सल्लाह सुझाव दिनु हुन्छ!
Link: https://t.co/yCz0aIlnet https://t.co/04FJUu3Gzq
प्याजको बिउमा आत्मनिर्भर हुन बिस्तारै अगाडी बढ्दै
जात-रेडक्रीउल
दिन-१२०
मुलबिउको श्रोत- तरकारी बीउ उत्पादन केन्द्र रुकुम(पश्चिम् ) चाँपा।
Photos: Daya Bista https://t.co/YeUyYOXSiJ