यसरी देश बन्न सक्छ!
आँखै अघिको
त्यो कालो-मैलो गडगडाएको भेल,
घरसँगै बगाएका ती परिवार
अनि तिनका अधुरा सपना,
हप्तौँ भोकाएका जीर्ण शरीर,
हिलोमा लतपतिएका बिपना
लिएर एकोहोरो टोलाइरहेको
मस्तिष्कको सन्नाटा,
कसरी शान्त पार्न सक्छौ?
अनि सोध्छौ, अहिले ठिकै छ नि?...
https://t.co/pylFz7Lbec
Congratulation to all !
“Susceptibility is a strong predictor of problematic alcohol drinking ! - An evidence from eastern Nepal.”
Niraula, S. R., Basnet, L. B., Guragain, P., Bhattarai, D. A., & Ghimire, A. (AJDAA)
https://t.co/o2R81hZL8R
Congrats to all! Our recently published article may be of interest to health researchers, managers, students, and policy makers.
Niraula SR, Niraula TP, Rizwan AAM, Kafle RC. BMC Health Services Research 2026, 26,198. https://t.co/wNMwY2IfKF.
Congrats to all! Our recently published article may be of interest to health researchers, managers, students, and policy makers.
Niraula SR, Niraula TP, Rizwan AAM, Kafle RC. BMC Health Services Research 2026, 26,198. https://t.co/wNMwY2IfKF.
हे! भद्रहरु🙏
चिकित्सक उब्जाउने ठाउँलाई
राजनैतिक अखडा बनाई किन सताउछौ ?
हे! स्वास्थ्यका व्यापारीहरु,
विरामी उपचार गर्ने पवित्र स्थल
मोल बढाबढ्को शेयर बजार किन बनाउछौ ?
यहाँ पदको किनबेच गरिन्छ
हैकमबाद् र जहानिय शासन चलाइन्छ ।
यसरी भ्रष्टचार र अत्याचारले
युवाहरुलाई के पढाउछौ ?🤔
Huge congratulation 🎉 to the Italy team for historical win🏆️🥇⚽️⚽️
England was a strong contestant🥈.👏👏
@EuroCup2020⚽️#.🇮🇹 vs 🏴 Penalty(3-2) @ B.P. Koirala Institute of Health Sciences https://t.co/cXi2PivSWS
गाँडे नेताहरु,अान्दोलन गरे नी, चुनाव गरे नी कोरोना नै फैलाउछौँ🤯मर्ने त जनता नै हो💀नेतालाई लकडाउन लाग्दैन?🤔
भाँड मे जाए स्वार्थी राजनिती😬
तिमीहरुको झगडा खुला चौरमा सिङल सिङल🤼💥भिँड न😁
बुद्धीमा विर्को किन लाउछौ?अहिले त भ्याक्सिन,अक्सिजन र उपचार चाहियो घर घरमा खाना चाहियो💥
सब् लाग्दा पनि विरामी बा´लाई पनि पछार्न सकेनौ है😇 देउवा अकंल त मानेकै थिएनन् नी शुरुमा🤦♂️जबरजस्ती पीएम बनाउने लोभ देखाएर😋तिमी सब् १ जीवी भन्दा पनि कम जीवी बुद्धि भएका बुद्धिजीवीहरु🤭,अब चुपचाप् १ बर्ष कोरोना संङ्क्रमणको साङ्लो तोड्नमा लगाउ त।हामी जनता र देशले कति राहत पाउथ्यो🤔
मेरो मुख के हेर्छौं तिमी? [कविता] https://t.co/rTUqegq06I
@ मातातीर्थ अौसीको पावन अवसरमा सम्पूर्ण आमाहरुमा हार्दिक नमन् 🙏🙏🙏र मातृभूमि प्रति समर्पण🙏💐
(धन्यवाद स्वास्थ्य खबर🙏)