आफुले गर्नपर्ने काम छ तर, 'ह्या, टाइम छ, एक छिन् पछि गर्छु' भन्छ एउटाले। अर्कोले थप्छ,'भरे गर्छु'। अनि त्यसपछि 'भोलीलाई' त्यो काम सुम्पिइन्छ। यसरी खेर फालिएको त्यो एक एक 'छिन्', हरेक 'भरे', र प्रतेक 'भोली'लाई गाभेर हेर, ५० वर्ष पुग्छ।
हामी ५० वर्ष पछाडी किन? कारण तिम्रै अगाडी छ।
अाज सम्म मेरा हरेक इच्छा र सपनाहरु मेरो छाया बनी मलाई पन्छाइरहेका छन, ��्यसैले होला अाफुलाई अन्धकारमा राखेर भएपनि त्यो छाया अाफुभित्र समेट्ने प्रयास गर्दै छु।😊😊