नागरिकतै त्यागेर बिदेशमा सपरिवार पलायन भएकाहरुको देशप्रेम देखेर पनि चित्त फाटेर आउछ। जसका बाबुआमा मर्दा घाटसम्म कसले बोकेर पुराउने हो था छैन उसले घन्टा घन्टामा post गरेर यो भएन त्यो भनेर भनेर उफ्रिन्छ्न्🙄
अरूसँग मागेर व्यक्ति अरबपति बनेको र देश समृद्ध भएको इतिहास छैन। सहयोगले केही समय सहारा दिन सक्छ, तर समृद्धिको आधार आफ्नै श्रम, सीप, उत्पादन र स्रोतको सदुपयोग हो।
आत्मनिर्भरता नै समृद्धिको वास्तविक बाटो हो।
बालेन साहको राजकीय भ्रमणमा हामीजस्ता सामान्य मान्छे किन जल्नु? जति जल्नुपर्ने हो, शुभयात्रा पनि लेख्न नसक्ने रवि लामिछानेहरू नै जल्छन् नि।
हामी त सिंहदरबार जल्दा नै जलिसकेका छौँ।
केपी ओली - पार्टी अध्यक्ष भए, असफल भए ।
केपी ओलीले - पार्टी एकता गरे, असफल भए ।
केपी ओलीले - संसद विघटन गरे, असफल भए ।
केपी ओलीले - ५ बर्ष स्थायी सरकारको नारा ल्याए, असफल भए ।
आखिर ओली केमा सफल भए?
अझै त्यसकै पछाडि लाग्छाै यार लाज लाउन्न 😃🤣
दुर्गेस थापा,ज्योति मगर हरुको गितमा रमाउने पुस्ताले थानेश्वर गौतम जस्तो शास्त्रीय संगीतका दिग्गज सर्जकको गितलाई ट्रोल बनाए!
दुखका साथ भन्नुपर्छ यी लफङ्गा पुस्ता सङ्ग ठूलो आश छैन!
कुन दिन देखि नारायण गोपालको गितलाई पनि ट्रोल बनाउन थाल्छन!
😡