Long-form editing/writing workshop on 14 Jan (evening on Southasian time) with @Report4theWorld. Open to all comers, do sign up if interested.
https://t.co/yp9hmbxufC
This book argues that in East Africa, courts are forced into political roles through public interest litigation because other democratic institutions fail, and while this can protect constitutionalism, it also places the judiciary at serious risk of politicisation and backlash.
गणतन्त्रको सर्वोच्च पदमा बसेको व्यक्तिले राजनीतिमा आउन नपाएको झोंक���ा 'बरु व्यवस्था नै जाओस् र राजतन्त्र आओस्' भन्ने चाहना राख्नु कुन हदसम्मको विचलन हो?
Story by @aksharkaka
https://t.co/9IdlXrDb6P
राजनीतिमा राजनीतिक चेतना किन महत्वपूर्ण हुन्छ भन्ने कुरा ‘जेठो छोरो’ लाई हेरेर नै आँकलन गर्न सकिन्छ। जेठो छोरो अलि धेरै पुलपुलिएको देखिन्छ। तपाईंका मागहरू पूरा नभए Gen Z “फेल” हुन्छ भन्ने कथ्य जबरजस्ती थोप्ने काम अब बन्द गर्नुहोस्। यस्तो प्रदर्शनमुखी gatekeeping आफैं लज्जास्पद छ। पक्षपात नहोस् भन्ने चाहना राख्नेले सबैभन्दा पहिले त्यो संस्कार आफैंबाट सुरु गर्नुपर्छ।
कहिले नेताहरूलाई निर��वाचनमा आउन नदिने घोषणा गर्छौ, कहिले पार्टी नै आवश्यक छैन भन्छौ। कहिले बहुदलीय लोकतन्त्रको वकालत गर्छौ, अनि तिनै दलहरूलाई बेवास्ता गर्दै एकपक्षीय सम्झौता गर्छौ। कहिले सम्माननीय राष्ट्रपतिले बहुदलीय प्रणालीको समर्थन गरेकै भरमा ज्यान मार्ने धम्��ी दिन्छौ। फेरि त्यही दलहरूलाई सार्वजनिक बहसमा आउनुपर्ने भन्दै, अन्ततः तिनैलाई “अन्तिम विकल्प”का रूपमा प्रस्तुत गर्छौ। यस्तो विरोधाभासलाई राजनीति होइन, असंगत नाटक भनिन्छ।
अरूको आलोचना गर्नुभन्दा पहिले आफ्नै व्यवहारमा आत्म‑विश्लेषण गर पछिल्ला तीन महिनामा तिम्रो अस्थिर र असंगत कदमले देश र हाम्रो आन्दोलनलाई कति क्षति पुर्यायो भन्ने बुझ। तिमीलाई चाहिएको बेला संसद् भत्काउने र नचा���िएको बेला पुनःस्थापना गर्ने, घरी चुनाव गर्ने, घरी चुनाव नगर्ने मनपरी स्वीकार्य छैन। खबरदार, नेपाल कसैको प्रयोगशाला होइन। व्यक्तिगत एजेन्डा अघि सार्न सहिद र Gen Z को नाम बेच्ने काम तुरुन्त बन्द गर।
कसैले जेठो छोरालाई सुनाइदिनुहोस् ७० प्रतिशत सिट माग्ने व्यक्तिले त्यसको गम्भीरता बुझ्न आवश्यक छ। कम्तीमा भरपर्दो र निरन्तरशील हुनु अनिवार्य छ। त्यो सिटका लागि योग्य हुन पनि जरुरी छ(नैतिक रूपमा पनि)! अरूमा क्षमता खोजिरहँदा आफ्नै क्षमता नहेर्नु भनेको पूर्ण पाखण्ड हो, र यसले तपाईंको राजनीतिक नैतिकता नै प्रश्नवाचक बनाउँछ।
अब केही समय विश्राम लिनुहोस्। जुन क्षेत्रमा तपाईंको दक्षता छ, त्यसमै केन्द्रित हुनु बुद्धिमानी हुनेछ। गम्भीर राजनीतिक विषयमा तपाईंक��� बढ्दो टिप्पणीहरू देशको शान्तिका लागि चिन्ताजनक बन्दै गएका छन्।
📚 A new book by Kostas Chrysogonos, released earlier this month: "The Rise of Constitutionalism," an ambitious study of the historical origins and global migration of codified constitutions – and of the powerful forces in law and politics that drive constitutional evolution beneath the text.
Details: https://t.co/OcngYdWi8i
Revolutions are unstructured way of exercising people’s sovereignty.
[applies to the appointment of Sushila Karki as the PM in this extraordinary circumstances]
A problem with lawyers has been that the letter of laws are their blinkers, and they don’t intend to look beyond that. At this critical juncture, spirit of the constitution should prevail over the letters. Call it political constitutionalism.+
Final point for the day: If Ex-CJ Sushila Karki is agreeable to Gen Z rep's request, may she keep in mind that two large political parties NC-UML are only sidelined for now, that there is a President and Speaker still in place. How to negotiate this arena for long-term gain for the country will be her challenge.
राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा हिजो भदौ २४ गते भए���ो सुरक्षा प्रमुखहरुको बैठकमा नेपाली सेनाका प्रधान सेनापतिले राष्ट्रपतिसंग ‘राजिनामा दिने’ आग्रहगर्दै भनेछन, ‘बाँकी हामी सम्��ाल्छौ ।’
राष्ट्रपतिको जवाफ थियो ः म राजिनामा दिन्न । बरु, तपाईहरु मलाइ मारी दिनुहोस र आन्दोलनकारीमाथि मेरो हत्याको आरोप लगाइ दिनुहोस । त्यसपछि जे मन लाग्छ त्यो गर्नुहोस ।’
+ If a new leader is born, he/she shall come through election. For now, bring them back to the table.
State operation is not a video game for kids to enjoy. We have prior experience of managing transition; let’s not get misguided by the goons.
There is no alternative to political parties and multiparty democracy. Bring the leaders back to the table. NC, CPN, CPN-UML, RSP (Ravi-led narcissistic losers), etc. — they are what we have. We cannot order a new political party from Daraz.
मलाई के लाग्छ भने,आज जे गर्न प्रशासन/सरकारलाई हिम्मत आयो, त्यसो हुनुमा तिनकुने घटनामा सरकारको बर्वरतालाई मिडियाको धेरैजसो समर्थन हुनु पनि कारण हो।
तिनकुनेमा नागरिकमाथि गरिएको अत्यधिक बल प्रयोगमा दुर्गा प्रसाईलाई दोष थोपरेर मिडियाले सरकारलाई गैर जिम्मेवार बन्न प्रेरित गरेको हो।