प्रिय् आफन्तजन, गाउले, साथिभाइ, चिन्नुहुने सम्पुर्ण महाजन मेरो घरमा न आइदिनु होला । covid-19 लेराएर सल्काइदिनुहुन्छ भनेरमात्रै होइन हाम्रो घरमापनी हुन सक्छ भनी सचेत गराएको हु ।। सरकारले दिएको निर्देशन पालना गरौ ।
छोरा हु आँसु दबाएको छु, पन्चायत झल्काउने कम्युनिस्ट सरकार भएको रास्ट्र को नागरिक हु आवाज दबाएको छु, बेरोजगारी र अलपत्र जिबन जिउँदै आफ्नो युवा जोस दबाएको छु।।।