आजको अनलाईन खबर पत्रिकामा "जीपीएको दौडमा विद्यार्थीले जीवन नहारून्" शिर्षकमा प्रकाशित मेरो लेख।प्रकाशनका लागि अनलाइन खबर पत्रिका प्रति हार्दिक आभार।पाठक वर्गबाट सकरात्मक सुझावको अपेक्षा।https://t.co/he4VTUdg53
लोकप्रियताले जन्माउने निरङ्कुशता शिर्षकमा अनलाइन खबरपत्रिकामा आज प्रकाशित मेरो लेख।प्रकाशक प्रति हार्दिक आभार।सकरात्मक सुझावको अपेक्षा।https://t.co/REGJdnbhaZ
मानव समाज केवल आर्थिक वर्गले सञ्चालन हुँदैन; त्यहाँ धर्म, भाषा, संस्कृति, जातीयता, राष्ट्रियता जस्ता तत्व पनि शक्तिशाली हुन्छन्। तर कम्युनिस्ट आन्दोलनहरूले समाजलाई वर्गीय दृष्टिले मात्र बुझ्ने प्रयास गरे। परिणामस्वरूप व्यवहारिक समाजका जटिलता समाधान गर्न उनीहरू असफल भए।
"प्रविधि, सुविधा र मानव अस्तित्वको सङ्कट" शिर्षकमा अनलाइन खबर पत्रिकामा आज प्रकाशित मेरो लेख। प्रकाशकलाई धन्यवाद।सकरात्मक सुझावको अपेक्षा ।https://t.co/8y3wWT1B1c
"सञ्जालको लोकप्रियता रोज्ने कि नेतृत्वको क्षमता ?"शिर्षकमा आजको अनलाइन खबर पत्रिकामा प्रकाशित मेरो लेख।सकरात्मक सुझाबको अपेक्षा।https://t.co/PEl81E5Fkm
नयाँ बन्न पुराना दललाई गालि गर्नु पर्ने हो?न विचार छ, न नीति ,न कार्यक्रम ,सामाजिक संजालमा आक्रोश मात्र।देश चलाउछु भन्नेले मार्गचित्र प्रस्तुत गरे भो नि पहिला।
भीडले हात त उठाउँछ,
तर ढाल बन्न कोहि तयार हुँदैन। साथ नदिने मान्छे खोजिरहनु कमजोरी हो।
लक्ष्य पछ्याउनु शक्ति हो।
अरुलाई पर्खेर बस्नुभन्दा आफू नै अगाडि बढ।
हिजोको विद्रोह कुनै उमेरको हैन,दल र शासकहरुको कुशासन विरुद्ध सबै उमेर समुहको हो।त्यो विद्रोह मच्चाउने अरु कोहि हैनन, यिनै दलका शोषित कार्यकर्ता हुन!गुट गुट मा खण्डित जेनजिका पसलहरुले कुनै पनि हालतमा यो उपलब्धिलाई संस्थागत गर्न सक्दैनन।एकपटक आन्दोलन हाईज्याक भई सकेको छ,फेरि नहोस।
विजया दशमी, शुभ-दिपावली तथा छठ पर्व-२०८२ को सुखद् उपलक्ष्यमा हजुर तथा स-परिवारमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य तथा दिर्घायुको हार्दिक मंगलमय शुभ-कामना। श्री प्रसाद देवकोटा तथा स-परिवार।
हामी आफूखुशी कहिल्यै मिल्न नसक्ने
कसैले मिलाइदिनुपर्ने
हामी आफूखुशी कहिल्यै छुट्टिन नसक्ने
कसैले छुट्टयाइदिनुपर्ने
हामी आफूखुशी कहिल्यै अगाडि बढ्न नसक्ने
कसैले पछाडिबाट हिर्काउनुपर्ने, हिँडाउनुपर्ने
हामी रंग–रोगन छुटेका,
टुटे–फुटेका
पुरानो क्यारमबोर्डका गोटी हौं ।
– भूपी शेरचन
राजनीतिमा सबै भन्दा पहिला विश्राम गगन,विश्व प्रकाश र योगेश हरुले लिनुपर्छ।बाहिर एउटा बोलेर प्रिय बन्ने,पद र लाभका लागि दलभित्र लम्पसार।यिनै चिउरेका कारण दलिय राजनीति प्रदुषण भएको हो।