तिमी हिरा म धातु कुरै मिलेन,
तिमी राहु म केतु कुरै मिलेन,
हिजोसम्म नाटकै नौटन्कि नै भन्नेले
आज बिश्वासको मत दिए
निमि अवसरबादि म सिदान्तबादि कुरै मिलेन 🙂
#जय_देश 🇳🇵🤚
२ करोड घुस खायो भनेर बुडाको बेइज्जत गर्ने ?
बुडालाई डिस हान्ने ?
औडा औडा कुरा गर्ने?
सांसद जस्तो मान्छे कहिले घुस खान्छ?
हावा कुरा गर्ने? 😊😁😂
#Dirty_Politics 👊