फूल एक अचेतन जीव जीवित रहेको प्रमाण हो
फूल अनेकौ भावनाहरुको प्रतिनिधि हो
फूल सदा उर्जा र उत्साहको प्रतिबिम्ब हो
फूल को रंग आकृति र सुगन्ध एक तृप्ति हो
फुल उसको जीवनको सर्वोतम उचाई हो
फूल एक सुखदायक क्षोभ हो
फूल वनस्पतिको यौवन हो
फूल आफैमा एक पूर्णता हो ।
Breast feeding can be painful.
Breast feeding can be stressfull.
But it is most wonderful feeling .
But some time
It can be as painful as multiple abcess squeezed at same time.
extreme thirst and restlessness.
.
कुनै पनि नेपालीले अन्तराष्ट्रिय जगतमा पाउने सम्मानले राष्ट्रिय गरिमा बढाउने भएकाले सबै पार्टीभन्दा माथि उठेर नेपाली भएर त्यस्को स्वागत गरिनुपर्छ । हिमानी शाहले हालै प्राप्त गरेको सम्मान कहीं पनि समाचार नबने पनि मेरो फेसबुक पेजको आधारमा एउटा समाचार बनेछ🇳🇵🙏https://t.co/ls5L4Abmag