विक्रमादित्य नयाँ वर्ष २०८२ को उपलक्ष्यमा सम्पूर्ण हाम्रा ग्राहक वर्ग कर्मचारी ईष्टमित्र दाजुभाई तथा सम्पूर्ण नेपालीहरुमा दीर्घायु तथा सुस्वास्थ्यको कामना सहित हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।। 💐💐💐🌈
@kandelnirmal उहाँको कुरा 100% सहि कुरा हाे । अझ नेपाली सेना लगायत तिनै तहका सुरक्षाका उच्च पदस्थ अधिकृत जिम्वेवार जो जो छन् ति सबैलाई कारवाही हुनुपर्दछ आजीवन काराबास सजायँ किनकि देशको यत्रो नोक्सानी हुँदा टुलुटुलु मुक दर्शक भएर विदेशी शक्तिको प्रयोग बन्ने? र अहिले पक्रिनु को कारण पनि यही हो ।
@RONBupdates बालेनको मुखपत्र। पञ्चायतमा पनि यस्तै मिडिया थिए राजा महेन्द्रको गुणगान गाउने । भ्रम दिने । पञ्चायत ठीक छ भनेर भाष्य निर्माण गर्ने । आखिर कति समय टिक्यो त पञ्चायत। अलि मष्तिष्कमा विवेक विउ पनि रोपन न हो भिक्टर जि
@KhadgaCN जनताकाे आँखामा छारो हाल्ने मात्र हो ।लोकप्रियतावादीले गर्ने भनेको नै यस्तै स्टन्ट बाजी हो । जसले लिफ्ट आफ्नो लागि मात्र प्रयोग गर्छ । करोडौँको खर्च गरेर प्रधानमन्त्री निवासमा सामान किन्न लगाएर परिवर्तन गर्छ २-४ हजार छोडेको प्रचार गर्छ । त्यसको गुणगान गाउन भजन मण्डली तयार हुन्छ ।
@lute2057 आफ्नो परमाधिपति सुरक्षा गर्न नसकेको तत्कालीन सेनापतिलाई अमेरिकाबाट नेपाल ल्याएर सर्वश्वहरण सहित आजीवन जेल कोच्न सक्छ कि सक्दैन? याे मुख्य कुरा, त्यसो हो भने पत्याउँला होइन भने नाग्लो ठटाएर हात्ती तर्साउने मेलो तत्कालीन गृहमन्त्री रहेका हालका राष्ट्रपतिलाई तर्साउन खोजेको मात्र हो।
@SwagatNepal अरूलाई गाली मात्र गरेर आँफु राम्रो बन्न खोज्नु कुनै हालतमा राम्राे कुरा होइन। हिजो महाकाली सन्धी राष्ट्रको हित विपरीत भएको हो। १९५० असमान सन्धी पनि कायम छ यावत् कुरा छन् यो अगाडिको शासक प्रशासकले गरेनन् अब नयाँले गर् भनेर पठाएको पुरानोलाई गाली गरेर त्यही प्रवृत्ति दोहोर्याउन होइन
@SwagatNepal नेता प्रति नकारात्मक भावनाले भरिएको कुण्ठा बढी भयो तपाईंकोे र अर्जुन ज्ञवाली भन्ने पत्रकारको। पूरानोले राम्राे गरेनन् भनेर नयाँ छानेको नयाँले पनि नराम्राे गर्दा पुरानोलाई गाली गरेर बस्ने होइन यिनिहरुलाई गलत गर्न नदिन खबरदारी गर्ने र सुझाव उपयुक्त सल्लाह दिने सत्यतथ्य उजागर गर्ने!
@DRP39 सबैले अरूलाई दोषी देख्ने हुन् पूरा दलका नेताहरूलाई गाली गरेर कुण्ठा पोखेर नयाँले गरेका हरेक काम राम्राे भन्नु कति सम्म ठीक होला त? अर्को कुरा देशलाई लुटेर खान यहाँ को भन्दा को कम् भन्ने नै छन् पानी माथिको ओभानो बन्न नखोजे हुन्छ!
अर्थ मन्त्रीको विज्ञताको बखान गरेर साध्य छैन । मल बीउ किन्न सक्ने सम्मको आर्थिक अवस्था नभएका किसान भएको देशमा २ करोड लगानी गर्नेलाई ४०% अनुदान वा वा माने मैले हावर्ड विश्वविद्यालयबाट PHD लाई!! छैैन त । आर्थिक वर्ष २०८३/२०८४ बुझ्नुहोस्
@sujnpandey यो मान्छेकाे अनुहारको गधा भन्दा नसुहाउने रहेछ । अरुको चरीत्र र व्यक्तिगत जीवनमा बेदक्खल गर्ने कस्ताे अपराधिक मानसिकता भएको फटाहा होला । यसकै आमा र दिदीबहिनी कोही नहोला की ! आमाको कोख कति अपवित्र पारेको हाेला यसले !
@dambarkhatiwoda सहकारी ठगेर आफ्नो नेताको कर्तुत लुकाउन राज्य कोषको पैंसा दिन छ । उखु किसानको भूक्तानी दुध बेचेको किसानको भुक्तानी दिन छैन नौटङ्की ai प्रयोग गरेर चीज खाएको फोटो हालेर हनुमान अन्धभक्तहरुको मन शान्ति गराउँछ।