वालेन जस्तो युवालाई जिताएर के गर्न खोज्या?
घर घरमा ग्यास पाइपलाइन ल्याउन छोडेर फोहोर व्यवस्थापन गर्ने रे ।
खास यहा काठमाडौं बासिन्दालाई गन्ध मन पर्न थाल्याछ ।
रेल दौडाउने,मोनोरेल र मेट्रो रेल दौडाउनै खोजेको नेता लाई ध्यान केन्द्रित गर्नुपर्छ कहा यातायात सेवालाई ब्यवस्तित गर्ने रे
आज जेठ १५ गते । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन ।
सबैमा गणतन्त्र दिवशको शुभकामना ।