स्याल काल आएसि सहर पस्छ, सुदन गुरुङ सरकार पस्छ।
गाडी छोडे जुता कस्ले दियो, जुता छोडेर खाली खुट्टा हिँडे दौरा सुरुवाल कस्ले दियो लास्टमा नाङ्गै हिँड्दा यस्लाइ नाङ्गै हिँड्ने अधिकार कस्ले दियो!
@RaameshKoirala ए! बहस! ठिकै छ,प्रत्यक्ष कार्यकारीमा जाउँ।अनि गरौ बहस!
लहलहैमा जनता फकाउन हाम्ले जितिम् भने~ वाला प्रणालीमा संसद जित्दैमा प्रम बन्ने त हैन।
तर काङ्रेसीलाइ थाहा छ हाम्रो गगन बक्चोदीमा नं एक हो। त्यसैले अब बक्चोदी तिर जाउँ भन्न थालेछन्।
चुनाउ नगराउँ बक्चोदी प्रतियोगिता गराउँ।
हामी युवाको ढुकदुकी, नेपाली सांगीतिक जगतका हीरा, सुमधुर स्वरका धनि, हेन्सममा हेन्सम श्री दुर्गेस थापा दाजु हाम्रो घर छेउको आगनमा आफ्नो प्रस्तुति दिन आज आउदै हुनून्च, चूले निम्तो छ है, पछी भनेन भन्न पाइदैन नि । 🙄