कोरोनाबाट कसैको मृत्यु अस्पतालमा बेड नपाएर वा औषधि नपाएर वा अक्सिजन नपाएर हुन्छ भने त्यो मृत्यु रोगले भन्दा पनि राज्य र सरकारले जानाजन गराएको मानिनुपर्छ र राज्य र सरकार दोषी ठहरिनुपर्छ।
दरबार हत्याकाण्डको १९ बर्ष बितिसक्दा पनि अझै रहस्यमय भनेर तेस्को जरुरी छानबिन नगरि एस्तो ठुलो अपराध लुकाउने नालायक सरकार , थुइक्क यो देश को प्रशासन !! थु! थु! थु!
देशको अहित हुने कुनै प्रकारको सन्धी सम्झौतामा सरकार अग्रसर हुनु घातक हुनसक्छ। कुनै पनि राष्ट्रिय महत्वको सन्धी सम्झौता गर्दा आम नागरिकको सुझाव पनि ग्राह्य हुनुपर्छ। राष्ट्रिय मुद्दामा सबै राजनैतिक दल एकसुत्रमा बाँधिनु अनिवार्य हुन्छ। आपसको द्वन्दले देशलाई अधोगति तर्फ लैजान सक्छ।
हामीमा बौद्धिकता सहितको राष्ट्रियता आवश्यक छ, किनकी...
१) भारतको एक कर्मचारी काठमाडौं आएको हल्लाले हाम्रो संजाल/संयन्त्र हल्लिन्छ।
२) बर्षा राउतको जिब्रो चिप्लिदा रगत तातिन्छ।
३) मनिषा कोइरालाले लेख्दैमा हामी युद्ध जितेझै गर्छौँ।
४) हिन्दीमा TikTok बनाए भारतीय तर्सिन्छ सोच्छौ।
On contrary to the expectations that government will come up with some good vision to revive the auto industry and promote electricity usage, our faulty government with NO VISION brought about contentious plan that put auto industry into its most difficult times.