@NimeshBanjade
Ji, namaste
यो सुन्नुस ल।
https://t.co/m9EwqnDRgC
अनि,
जहाँ जहाँ सागर ढकाल ले २५ जना, ३० जना ४० जनाको कोटामा म पनि परेँ भन्छन् नि, तीअरु।को को हुन् ? कहाँ छन्, ती पेड एजेन्ट भए नभएको रिपोर्ट तयार गरेर नेपाली जनतालाई देखाउनुस।
तपाईं ५० नाघ्नु हुन्छ।
@watersagar
@ShahBalen@hamrorabi@party_swatantra
साथीहो, ५ वर्ष सम्म यो सरकार पनि चलेन भने नि नेपालमा कुनै सरकार बन्न सक्दैन जुन ५ वर्ष चलोस्।
बेलैमा बुद्धि पुगोस्।
विभिन्न रुपमा सरकार ढाल्न देश भित्र बाहिर प्रशस्तै लागेका छन्।ती सबैलाई फिस्सससस पार्देउ।
https://t.co/Fjt4gHN8Vv