एक आम नेपाली...जसले सानैदेखी अरुले भनेको , लेखाको र घोकाको कुरा मात्र लेख्न जान्यो...र आज आफ्नो मनको कुरा लेख्न प्रयास गर्दैछ....#फल्नेको_लागि_यो_हात_सलाम_हो...
वि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान बाट @sanjibks1969 सर, प्रा डा बसुधा म्याम अनि @bhattarai03 सरको सरल भाषामा कोभिड १९ को बारेमा परिक्षण र उपचार सम्बन्धी सम्पुर्ण जानकरी र प्रतिष्ठानको तयारी बारे बुझ्न पाइयो !
धन्यवाद @Roopess र @ourktv लाई
https://t.co/yc0FykQvVY
BP Koirala Institute of Health Science is going to start a separate COVID-19 hospital in Dharan. Thank you all for your continuous support to our Institute.
@mohpnep
Bravo!
Concern authority, Please take care of these young heros (PPE, Proper training to reduce exposure, treatment and prevention Guideline). Stay safe!
आजबाट हाम्रो website https://t.co/PNVr5HgQhX मार्फत मेडिकल विद्यार्थी र डाक्टरहरूका कोभिड १९ सम्बन्धि र लकडाउन पछिका विविध अनुभवहरू प्रकाशित गर्नेछौँ । तपाइहरू पनि आफ्ना लेख रचनाहरू हामीलाई पठाउनु हाेला । हामी सक्दो सबैलाई स्थान दिनेछौँ ।
कोरोनाको सिकिस्त बिरामीहरुको उपचारको लागी आबश्यक दुई ओटा नयाँ चिजहरु आविष्कार केन्द्रमा तयार भयो.
१. एरोसोल बक्स
२. इमर्जेन्सी भेन्टिलेटर
३. साथै बीर, ट्रमा सेन्टर, टिचिंग, गंगालाल अस्पताल र सैनिक अस्पताल छाउनीमा भएका बिग्रेका भेन्टिलेटरहरु मर्मत गर्ने काम पनि धमाधम हुँदैछ.
महासंकटकाे यो घडीमा,हामी सांसद लगायत कम जोखिममा काम गरिरहेकाहरूको तलब सुविधामा कटौती गरेर आफ्नो जीवनको पर्वाह नगरी अग्रभागमा रहेर कर्तव्यको पालना गरिरहेका स्वास्थ्यकर्मी,सुरक्षाकर्मी लगायतकाे तलबभत्ता,सुविधा र सुरक्षामा बढोत्तरी गरी मनाेेबल बढाउने प्रयास गरौं।
खाली बाउँठिन्छ भन्नुहोला तर मैले यसको कतै जानकारी नपाएर नै सोधेको हो :
आज कति जनाको परिक्षण भयो सरकार ?
मिनेट मिनेटको महत्व रहने बेला छ । स्मरण रहोस , RDT कै प्रयोग गरेर भएपनि हजारौंको परिक्षण गर्ने निर्णय हिजो होइन अस्तिको मन्त्रीपरिषदले गरेको थियो ।
तपाईहरूले प्रयोग गरिसकेका मास्क, ग्लोब्समा पनि कोरोना भाइरस हुनसक्छ, यसलाई कसरी ब्यबस्थापन गर्दै हुनुहुन्छ ? संक्रमणबाट बच्न प्रयोग गरिएका बस्तुहरू नै संक्रमणको सहायक नबनुन !
#StayAwareStaySafe