देशको माया कतिसम्म रहेछ भन्ने कुरा त्यतिबेला अति महसुस भयो जतिबेला नेपालको धरोहर जलिरहेको थियो । उता धरोहर जलिरहेको छ यता मन भतभती पोलिरहेको छ । #मेरो_देश_फेरि_उठेको_हेर्न_आतुर_छन_यी_आँखा 🇳🇵 #Nepal💕
#GenZ को नाममा गरिएको यो नरसंहारले देश खरानी भयो । यसको बारेमा लेख्नु बोल्नु भन्दा अवको समयमा कसरी अघि बढ्ने त्यता सोच्ने बेला आएको छ ।
#नेपाली_हामी_रहुला_कहाँ_नेपालै_नरहे🙏🙏🙏🙏😭🇳🇵🇳🇵
अहमताले भरिएको मान्छेलाइ आफुले के गरिराछु भन्दापनी अरुले के गरिराछन भन्ने तिर बढी चासो हुन्छ । त्यसैले आफ्नो जिम्मेवारी पूरा गर्नुहोस अरुले जे गरून् हाम्लाइ के ?🙏🙏🙏🙏🙏
रङ्गिन भित्ताहरुमा बिरङ्गिएका ती सपनाहरु
छताछुल्ल रहरहरुमा समेटिएका चाहहरु
कहाली लाग्दो यात्राको नटुङ्गिने गन्तब्य
त्यस्तै त्यस्तै घेराहरुमा रुमलिएको एउटा जीवन 🙏🙏🙏🙏