छान्दोग्य उपनिषद्को स्रवनद्वारा अध्ययन् पुर्न भएको छ । बिस्तारमा आचार्य सत्यजीत आर्यद्वारा यस अमुल्य ज्ञान लगभग ४५-५० धन्टाभित्र समाप्त गरियो । यस विध्याको प्रारम्भ गर्दै मननतर्फ लागिरहेको छु ।
ॐ शान्ती शान्ती शान्ती
#Chandogya#Upanishad
नेपालमा धर्मपनि विधर्मीहरुकै प्रकोप छ। संस्कृति संस्कार पतन भइरहेकै छ। वैदिक भन्दा बढि तान्त्रिकले पेट पाल्दैछ। नेतृत्वका सबै भ्रष्टै छ। सबैलाइ दुखबाट टाढा हुन स्वभावीक हो। नेपाल अनागतमा नेपाल हुनेछैन यस्तै शैली हो भने। जुन स्थानमा शुद्ध धर्म हुदैन त्यहा अधर्म हुन स्वभावीक हो॥
आयुर्वेद अनन्त कालदेखि जिवीत रहेको छ भने आज जनविश्वास ह्रास हुदैमा यो ज्ञान लुप्त हुनेछैन। यसको हेतु आयुर्वेद भने अथर्ववेदको अंश हो। अर्थात वेद सदा हुनेछ त्यसैले त्यहाको ज्ञानपनि नित्य छ।
@Veazlas Why wouldn’t they? You’ve turned the great Shree Krishna into a playboy. Someone who steals clothes when women are bathing. If you read your actual scripture, you’ll find Shree Krishna as Akhanda Brahmacharya. But all you know is that he steals curd, plays with girls then sleeps.
वेद उस महिला को सुंदरी मानती हैं जो केवल धनी और प्रशंसा करने वालें पुरुष के पीछे नहीं जाती।
जो विचारवान और मित्र के सामान सहयोगी हो ऐसे पुरुष को पति के रूप में चुनने वाली युवती को वेद अच्छी और सुन्दर स्त्री मानती है।
जब महाभारतको युद्ध अन्त भए तब पाण्डवहरुले जीते। परन्तु युद्धको अन्तमा कौरवको पक्षबाट तीन मनुष्य बाचे र पाण्डवबाट ६। यस युद्धमा आर्य अर्थात वैदिक परम्पराका अधिकांशको देहान्त भयो। यहाबाटनै धर्म र आर्यताको पतन वा नाश भइसकेको थिए। त्यसैले महाभारतको युद्ध पशिचात वैदिक परम्परा लुप्त भए
हे इश्वर। मेरो मार्ग चुत भएको छ र म अत्यन्तै लज्जीत छु। हजुरको कृपा सदा रहदछ भन्ने ज्ञान हुनाले म निर्मल हुन प्रयत्न गर्दैछु। जब सुकाल र सुस्थिती हुदछ तब म पुनर हजुरको उपाश्ना पुर्णताले गर्नेछु। त्यो कालमा हजुरको शक्ति र उर्जाको अपेक्षा गर्नेछु। ओ३म् 🙏
In Georgetown, Guyana, paid tributes to the Arya Samaj monument. Their role in preserving our culture in Guyana is indeed commendable. This is also a very special year because we are marking the 200th Jayanti of Swami Dayanand Saraswati.