दुस्मनलाई पनि साथै लियर काम गर्ने मान्छे,This certifies that you have had a personal encounter with me and that you found me warm,polite,intelligent and funny
@shreyashi00 Our culture is scientifically true ..it’s like a hygiene..hami yata kam ma jadani nuhayar gaixa aaya paxipani..bujhaune tarika bhayana bas..
धन र हतियारको उन्मादमा कसैलाइ केही समयका लागि नियन्त्रण गर्न सकिन्छ तर विजयी बन्न सकिंदैन। परिस्थिति कता जान्छ भन्ने कुरा त्यसको आन्तरिक विकासको प्रकृयाले निर्धारण गर्छ न कि बाहिर देखिने छलि आवरणले।
-BD
केही नबनाई बस्नुभन्दा कम्तीमा भ्यु टावर, ग्रेट वाल, मूर्ति त बनाउन खोजिरा’छन् स्थानीय निकायले। कुलो, बाटोभन्दा त यही ठीक छ। भ्यु टावरमा बसेर कसको बाख्रो कसको मकैबारीमा छिर्यो त देखिन्छ नि ;)