It’s not “Nepali arrogance.” If anything, calling it that without understanding the policy is itself a display of arrogance. A sovereign country has every right to regulate how relief materials enter its territory, even during a disaster. There can be perfectly legitimate reasons for requiring aid to be procured locally.
This is precisely the kind of attitude that often creates resentment among our neighbours.
सम्पादकलाई चिठी —
धेरै चिन्ता नगर्नोस।
फ्याक्ट्री, व्हाट्स्याप ग्रुप-उत्पादित 'समाचार', फेसबुक स्ट्याटस, र आफ्ना 'प्रिय' नेताका भाषण, दाबी, जिकिर छाप��न बन्द गर्नुस; न्यूजरूमलाई कारखाना हैन न्यूजरूम बनाउनोस। आफू जज, जुरी, एक्ज्क्युश्नर हो भन्ने भ्रमबाट मुक्त हुनुहोस। सिम्पल छ 🙏
यो समाचारमा जे लेखिएको छ त्यो सत्य होईन। सत्य के हो भने ढोकाको माथि देवताको स्थान हुने हुनाले देवताको अगाडी शिर झुकाईयोस भन्नका लागि हो ।
धर्म प्रती आस्था नभएका कनकमनी टाईपका फिरङ्गीका खेताला पत्रकार लगायतले यस्ता कपोकल्पित सामग्रीहरु तयार पारेर मिडिया मार्फत भ्रम छर्ने गर्छन्।
⛔️ मधेसलाई स्वायत्त प्रदेश घोषणा गर्न सिके राउतले आह्वान गरे।
⛔️ काँग्रेस सांसदले मधेश प्रदेशमा राष्ट्रिय झण्डा फालिदिए।
⛔️ जेन जी अगुवाकारूपमा मिडियाले निकै प्रवर्द्धन गरेकाहरूले जातीय पहिचानका प्रदेशको पक्षमा आफूलाई उभ्याए।
पछिल्लो दुई दिनको कुरा। अगाडी हेर्दै जानुस्।