Before a heart transplant, organ is connected to a warm perfusion device that pumps a continuous supply of oxygenated blood and electrolytes, keeping temperature and pressure constant while the organ is outside the human body.
[📹 jaye_weston]
नेपालका "बदनाम" पात्रहरु...
(घेरामा )
युएन हललाई राजनैतीक मंच बनाईदिदा प्रमलाई पनि घरी घरी रोकिनु पर्ने स्थिती बनाईदियो..!
शिक्षित र उपल्लो दर्जाको भएर के गर्नु...
नेपालीहरुको IQ प्रष्ट देखियो । ✍️✍️
बजारमा चिनीको मूल् १५०–१६० रुपैयाँसम्म पुगेको बेला भाट–भटेनी सुपरमार्केटले ११० रुपैयाँ मा चिनी बिक्री गर्ने भएको छ।
पोहोर भाटभटेनी जलाउने लाई किन्न दिम पहिला अनि हामी किनम्ला
गल्ती कांग्रेसको हो, निजीकरणको नीति ल्याएर एउटै जिल्लामा १२०० मेगावाट विद्युत् उत्पादन गर्नु हुन्थेन !
त्यो टनेलहरु नबनाएको भए मानिसहरू थुनिने थिएनन् ! यो बालेन सरकारलाई उद्दार गरेन भन्ने आरोप लाग्ने थिएन !