समयले धेरै कुरा सिकायो
कोही साथमा रहेनन्, केही सपना पुरा भएनन्।
तर यथार्थसँग जुध्दै जाँदा
आफैँ भित्रको साहस भेटियो।
टुट्दै-टुट्दै पनि उभिन सक्नु नै जीवन रहेछ। ✍️
जमानामा हेरेको नायक फिल्मको हिरो बल्ल नेपालमा भेटिन थालेछ #भोली कतातिर हो दोजर हेर्न आउछु है म नि #support for balen #we need clean city #we need balen