We have almost doubled our forest area, conserved our wildlife, are close to being carbon negative, have almost 100% renewable electricity, and are already shifting to EVs. We haven’t exploited nature like many others have. Yet every year, we are among the victims of global warming.
The beautiful people of Nepal consume fewer resources than almost anyone on Earth, are known for their extraordinary generosity, and do not deserve to die from a climate crisis driven by wealthy nations that refuse to end wars or rein in their relentless overconsumption.
There is perhaps no greater uncertainty than not knowing whether someone you love is safe. My heart goes out to all the families affected by the devastating floods in Nepal, especially those still waiting for news. Praying for their loved ones and for the rescue teams working tirelessly to reach them.
गीतहरू मनोरञ्जन मात्र होइन, आवाजविहीनहरूका आवाज पनि बन्नुपर्छ । तिनले देशमा भएका समस्यालाई पनि बोल्नु पर्छ । विपत्तिले आममानिसलाई पार्ने दु:खलाई धेरैसम्म पुऱ्याउने माध्यम बन्नु पर्छ ताकि देशमा अझै पनि प्रकोपमा पर्नेहरूक��� सङ्ख्या ठूलो छ है भन्ने कुरा शक्तिमा बस्नेहरूले सुनून् ।
नयाँ पार्टीहरू मा Political Ideologies नखोज, उनीहरूसँग Politics होइन, Popular Personalities मात्र छन्। पुराना पार्टीहरूमा Popular Personalities नखोज उनीहरूसँग Personalities होइन Politics मात्र छ; नेतृत्व गर्न सक्ने Politicians समेत छान्न सक्दैनन्, नेपालको Political Paradox 🙏🏼
From an opponent to a friend over the years. It’s been a pleasure watching you bat and compete against you over so many years but more than that I value our friendship and shared perspectives on the game and beyond. I continue to cherish every time we speak or meet. Wishing you nothing but the best always brother. You’ve done your bit, you deserve to enjoy all of it now and put your feet up. Well done mate, life’s only just begun. ❤️ #KaneWilliamson
एसइइ पछि के पढ्ने? #सुझाव
विश्वविद्यालय तहका सबै विषय उत्तिकै महत्वपूर्ण हुन्, र सबै विषयको आफ्नै स्कोप हुन्छ। तर नेपालको सन्दर्भमा, विश्वविद्यालय तहमा गैर–प्राविधिक विषय पढ्ने योजना भए पनि ‘प्लस–टु’ मा सक्ने विद्यार्थीले विज्ञान समूह रोज्नु धेरै हिसाबले उपयोगी देखिन���छ। किनभने नेपालमा विज्ञान समूह बाहेकका विषयहरूको ‘प्लस–टु’ तहको पढाइ प्रायः कमजोर देखिन्छ। केही अपवाद बाहेक, मानविकी तथा व्यवस्थापनको पढाइ बुझ्ने र विश्लेषण गर्नेभन्दा पनि ‘घोक्ने’ कुरामा सीमित रहेको पाइन्छ। विज्ञान समूहको पढाइमा पनि समस्या छैनन् भन्ने होइन, तर त्यहाँबाट विद्यार्थीले कम्तीमा केही आधारभूत तथा विश्वविद्यालय तहमा उपयोगी हुने ज्ञान हासिल गरेको देखिन्छ।
अर्को महत्वपूर्ण कुरा, विश्वविद्यालय तहमा मानविकी, समाजशास्त्र, कानुन वा व्यवस्थापन मध्ये जुनसुकै विषय पढे पनि गणितको आधारभूत ज्ञान अत्यन्त उपयोगी हुन्छ। गणितमा राम्रो रुचि र कमाण्ड भएका विद्यार्थीका लागि भने 'अर्थशास्त्र' निकै उपयुक्त छनोट हुन सक्छ। वास्तवमा विश्वविद्यालय तहमा इन्जिनियरिङका कतिपय विधाभन्दा अर्थशास्त्रको अध्ययनका लागि अझ उन्नत तहको गणित आवश्यक पर्छ। तर नेपालको शिक्षा प्रणालीले विद्यार्थी र अभिभावकलाई य��� ��ास्तविकताबारे पर्याप्त रूपमा सूचित गरेको देखिँदैन।
स्वप्न सुमनले लेखेको ‘न ढाक न मुहार’ र अच्युतकृष्ण खरेलले लेखेको ‘रक्तिम’ गीतमा भएको यो सुन्दर समानता छ । दुबै गीतको पात्रले आफ्नो प्र���मिकालाई जस्तो हो, त्यस्तै रहन उत्साहित गर्छन् ।
Video editing: Surakshyan
Proofreading: @lendaai
@subtextwithS
हाम्रोमा पूर्वाधार समयमै नबन्ने ठूलो समस्या छ। यसले विकासको लागत त बढाएको छ नै सँगै अर्थतन्त्रको Economic Productivity मा पनि ठुलो असर पारेको छ, जसको Opportunity Cost अत्यन्तै उच्च छ।
सडक, सिँचाइजस्ता जनजीवनसँग प्रत्यक्ष जोडिएका आयोजना समयमै, गुणस्तरीय र पारदर्शी रूपमा सम्पन्न गर्नु हाम्रो प्रतिबद्धता हो।
होसियार !
होसियार ! यसबखत समयको मुखलाई चिन
वरिपरिको भीडमा पहिला आफैंलाई चिन
हुन त यो गीत लगभग ५० वर्ष पुरानो हो । तर, यो गीतले जे भन्दै छ, त्यो अहिले हरेक नेपालीले एकपल्ट सुन्नु पर्ने भएको छ ।
Video edit: Surakshyan
Proofreading: @lendaai@subtextwithS
Pokhara Airport has posed financial challenges for Nepal. Here are some key points about this venture: In 2000, discussions in Nepal centered around building an international airport in Pokhara. JICA's study in the same year estimated the total cost at $85 million over two phases. However, a Nepalese study in June 2013 revealed a cost increase to $228 million. By cutting certain airport facilities, this cost could be reduced to $167 million. In August 2013, CAMC Engineering, a Chinese company, revised the cost to $264 million, later increasing it to $305 million. Following objections from Finance Minister Dr. Ramsharan Mahat about the rising costs, China reassessed, estimating the project at $220-300 million. Eventually, a $216 million concessional loan was secured from China Exim Bank, with 25% interest-free and 75% at 2%. CAMC Engineering won the contract in 2016 for airport construction. Notably, the company that estimated costs also undertook the project. Despite paying $2 billion in loan installments, the operational airport is facing financial losses. Including interest, service charges, and fees, total expenses are anticipated to be around 5%. As a media representative, it's crucial to present facts objectively. I am not a diplomat or official Nepalese government representative, so threats from an ambassador are intolerable.
OPINION: People, mountains and climate change
Urgent delivery of adequate and accessible funds is needed for science-based, locally-led climate actions.
https://t.co/ugdjQ5xbcA… — by Popular Gentle
दशकौंदेखि जार्गनमा जकडिएको/जकडाइएको राष्ट्रियताको नेपाली बुझाइलाई ‘डिमिस्टीफाइ’ गर्ने मेरो प्रयास।साथै यो ‘सरकार’ भनिने यन्त्रको अवधारणा संसारभर कसरी ‘इभोल्भ’ हुँदै गइरहेको छ?
कान्तिपुरमा मेरो स्तम्भ :
https://t.co/ij5e0m4R69
Strong private investment and a friendly business climate are not only key for growth in #SouthAsia, but also for job creation and climate adaptation. Find out why and what policy makers can do. My new blog on the latest #SouthAsiaDevelopment Update https://t.co/lGdyTRS9Jk