भूकम्प, चर्र्खे व्याज, कोभीड, अहिले जेन जी सबैको निसानामा निजी क्षेत्र पर्यो । यस्तै मार लेबरको दादागिरीबाट र त्यो भन्दापनि बढी सरकारी निकाय र अधिकारीबाट भोग्दा भोग्दा निजी क्षेत्रले आफ्नो पुजी पलायन गर्दै उडिरहेको छ । निजी क्षेत्रको बचेखुचेको आत्मबलको अवस्था यही हो ।
सरकारले बिहान के गर्यो, दिउसो के गर्यो, साझ के गर्यो… यो गतिमा जनताले आश गरेका छन । अरु धेरै होईन, २३ गते अधिक बल प्रयोग गर्ने र २४ गते बिध्वम्स गर्ने कति जना पक्राउ परे सरकार??? क्षतिपूर्तिको नाउमा बिशयान्तर गर्ने पुरानै कथा दोहोराउन पाईदैन!!!
जे गर्दा अशांति हुन्छ, जनताको मनोबल गिर्छ, वाक्कदिक्क हुन्छ… त्यही गर्छ सरकार । सोही मेसोमा कुलमानको बर्खास्ती अस्तिरता बढाउन नियोजित रुपमा गरिएको थप कदम हो जस्तो लागीराछ!
पर्यटन सिजनको मुखमा मुलुकको एकमात्र अन्तर्राष्ट्रिय बिमानस्थल दैनिक १० घन्दा बन्द गर्दा, पर्ने आर्थिक प्रभाव प्रति देखाईएको नजरअन्दाजीले सरकार कुन धतुरो खाएर सुतेको छ बुझि नसक्नुछ। आम यात्रुले भाडादरमा ठगिएकोपनि टुलुटुलु मात्र हेरिरहने? यात्राको हकको त के कुरा गर्नु? @PM_nepal_
प्रतिभा, घर परिवार र समाजबाट भाग्दै हिँड्थिन्। उनलाई केवल लागु पदार्थको नशा प्यारो थियो। बेहोशीमा भोगेका चोक, गल्ली, झ्यालखाना, प्रेम र सम्बन्धहरुको हिसाब छैन।
पुरा कथा - https://t.co/ebvhfwkgR8