तराईमा मरुभूमीकरण, विशेषत: चुरे बेल्ट र चुरे तटीय क्षेत्रबारे थोरै अध्ययन गरेको छु। चुरेको तल्लो भूभागमा पछिल्लो तीन दशकमा ८८% पानीका स्रोत सुकेका छन्। यसका पछाडि केही कारक छन् ।लगभग ४०% पुनर्बहाल गर्न सकिन्छ।
वातावरण दिवसमा कसैले ठूला कुरा नगरे हुन्छ।
#EnvironmentDay2023
Ustaad Zakir Hussain plays Mahadev's Damru and subsequently produces the sound of Shankhnaad of Ganas, both on Tabla. Absolute mastery on Tabla with divine blessings.
Chandrayaan-3 Mission:
'India🇮🇳,
I reached my destination
and you too!'
: Chandrayaan-3
Chandrayaan-3 has successfully
soft-landed on the moon 🌖!.
Congratulations, India🇮🇳!
#Chandrayaan_3#Ch3
Chandrayaan-3 Mission:
'India🇮🇳,
I reached my destination
and you too!'
: Chandrayaan-3
Chandrayaan-3 has successfully
soft-landed on the moon 🌖!.
Congratulations, India🇮🇳!
#Chandrayaan_3#Ch3
यात्राको हरेक पाइला 'Why Nepal' बाट सुरु हुन्छ।
मनाङ - हाम्रो विरासत , हाम्रो भविष्य ।
Each step of a journey starts with a 'Why Nepal'. Manang - our heritage, our future.
#UTF#Hope
Pilots are highly trained and have to go through simulator checks to deal with circumstances like the one we have witnessed today. Looks like a thorough professional act by the crew. I am sure the passengers were communicated well too.
बिहान को ०४:०० बज्यो । बेदान्शि को गुलाबि उमेर भर्खर सकियो । कतै माया लाग्यो , कत्ति ठाउमा रिस उठ्यो , पिडा पनि भयो फेरि सबै उमेर र समय ले गर्दछ भनेर चित्त बुझाए । अनुभव दामि भयो । धन्यवाद @amarnyaupane ❤️ सेतो धर्ति सङ्ग केहि को तुलना गर्न सकिएन । 😋
मलाई यो खाले जिन्सी पठाइदिनु देश भर बाट ! पहेंलै पहेंलै रोप्नु पर्नेछ बीस लाख बिरुवा !
तिहारमा देशभर हाम्रै धराने फुल पुर्याउन पर्छ, बिदेशी प्लास्टिकका फुल पुर्ण रुपमा बन्द गराइदिनु पर्छ।
हाम्रा तीन पुस्तक इजोरिया, पन्ध्रौं चुली र मफलर आख्यान र गैरआख्यान र गजल कविता विधामा शिलापत्र वर्ष पुस्तक घोषित भएका छन् । लेखकत्रय @subinbhattarai1, @gautamkhimlal र @pradip_rodan लाई धेरैधेरै बधाई ।