‘लोकप्रियता’तर्फ ढल्केको बजेट
यो बजेटको सबैभन्दा निराशाजनक पक्ष ‘पुरानो राजनीति अन्त्य’को नारा दिएको सरकारले नै पहुँचमा आधारित बजेट विनियोजनको परम्परा अँगाल्नु हो। @SubashCBhandar1
https://t.co/l2rQYsNk21
सार्���जनिक विमर्श यसरी नै फराकिलो हुने हो। @Bishnusapkota को लेखमाथि @mahatsujit ले झण्डै उत्तिकै लामो र दमदार प्रतिटिप्पणी लेख्नु भएछ। विष्णुजीको लेखमा अलिकति इतिहास चेतको कमी देखिएकै हो, जुन यो लेखले सम्झाइदिएको छ।
पढौं, विमर्श गरौं। निन्दा नगरौं। https://t.co/QWUVtfYvHO
श्रवण मुकारुङ पहिला कविका रूपमा स्थापित भए। अनि गीतकार र नाटककारका रूपमा चिनिए। स्थापित साहित्यकार भइसकेपछि उनले उपन्यासमा कलम चलाउन थाले। अब उनको परिचय कवि, गीतकार र नाटककारमा मात्र सीमित छैन।
@registandiary
https://t.co/ZHnzXSdswI
भेष कुमार कार्कीको मर्मस्पर्शी पोष्ठ।दशकौ देखि हाम्रा “राष्ट्रवादी”नाराले मत दिने र मत लिएर सत्ता हासिल गर्नेहरूको उपलब्धी! हामीले सिकाएको राष्ट्रवादले २/४ हजार जनतालाई आफ्नै धरोहर सिंहदरवार,संसद र सर्वोच्च अदालत जलाउन उत्प्रेरित गर्यो, बाकि लाखौ हामी रमिता हेरेर बस्यौ।जय महाकाली
भान्छामा आधाउधी इन्डक्सन बाँकी ग्यास प्रयोग गर्ने पाँचजनाको परिवारले घरका सबै छवटा सिलिन्डर भरेपछि हाफ सिलिन्डर ग्यासको लागि सिलिन्डर खोज्दै गरेको थाहा पाइयो!!
भोट बदले हो, आदत भि बदलो !!
त्याे एमाले, तुलनात्मक रूपमा पारदर्शी थियो, भ्रष्टाचारका काण्डमा नेताहरूको नाम बिरलै आउँथ्यो। अहिले यती, ओम्नी, गिरिबन्धुलगायत जनजिब्रोमा झुन्डिएका धेरै काण्डमा एमालेको नेतृत्वपंक्ति नै मुछिएको छ। नेतृत्व यस्ता काण्डहरूको संरक्ष��� भनेर आलोचित छ। https://t.co/5Xd6zDxaEK
@Nirmaladhakal44 जेन्जीको बलमा मात्रै त्यति फुर्ति आएको जस्तो लाग्दैन,परिचालन गर्ने शक्ति पनि बलियो हुनुपर्छ,नत्र हाम्रो पहिलो माग कुन पो रे भन्नेले सचिब,ए.आई.जी.लगायतलाई थर्काउने ल्याकत रा��्दैन।